२० आषाढ २०७६
शिक्षाविद विद्यानाथ कोइरालाको नेपालको शिक्षकलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भनि लेखिएको वाहिर आवरणले मेरो मन तान्न सफल भएको छ। यस प्रति उहा प्रति आभारी छु। उहाले भन्नु भएको छ- शिक्षकलाई परिचालन नगरिकन शैक्षिक अवस्था सुध्रिदैन। शिक्षकलाई परिचालन गर्न पहिला तलब बढाउनु पर्छ। दोस्रो हैसला दिनुपर्छ। अनि तेस्रो तालिम, प्रशिक्षण दिएर योग्य बनाउनुपर्छ । उहाको आसय रहेको छ शिक्षण पेशा पहिलो रोजाइमा हुनुपर्छ अव्वल विद्यार्थीको रोजाइमा। मैले त्यस भित्र के छ हेर्ने र अध्ययन गर्ने अवसर प्राप्त गरेको छैन । एक दिन अवसर मिल्ने छ। तर वाहिर पेजमा लेखिएका विचारलेनै मेरो मन तानेको छ। असल विउ रोपे असल फसल आउछ। मान्यता यही छ । यस लेखाइको सार ।

सुन्दर छन सरले पस्केका बुदागत सुझावहरु। चित्त बुझ्यो तर पनि शिक्षाले के दिने हो, कसका लागि हो, र अक्षर र अङको लागि मात्र हो कि जीवन जिउनको लागि हो ? स्पस्ट हुनुपर्यो। नत्रभने शिक्षा अर्थहिन हुने छ जसरी King John And The Abbot of Canterbury –मा भएको छ।
यस कवितामा राजा जोन उनको Canterbury को Abbot को असल कार्य र लोकप्रियतालाई सहन नगर्न सकेजस्तै हुन्छ। यसमा भनिएको छ। राजा John ले उसको प्रगति र लोकप्रियतालाई सहन गर्न नसकेकोले दरवारमा बोलाउछन र तिनवटा प्रश्न सोध्छन र भन्छन- यदि तिमिले मेरा तिन प्रश्नको जवाफ दिन सक्यो भने तिमि बाच्ने छाै र तिम्रो सम्पति पनि तिम्रै हुने छ। यदि सकेनाै भने तिम्रो शिर रहने छैन र तिम्रो सम्पति मेरो हुने छ। राजाका प्रश्न यस प्रकारका थिए- १ मैले श्रीपेच लगाएको राजा हु, मेरो मुल्य कति हो ? २- म सारा सन्सार भ्रमण गर्न चाहान्छु, कति समय लाग्छ ? ३- मैले अहिले के सोचेको छ? यदि जवाफ दिन सकेनाै भने तिम्रो शिर र सम्पति दुवै मेरो हुने छ। यति भनेपछि Abbot सग जवाफ दिननसकेकोले समय दिएमा प्रयास गर्ने छु भने पछि तिन हप्ताको समय माग गर्छन। राजाले समय दिन्छन।

त्यसपछि Abbot सिधै Oxford र Cambridge विश्वविद्यालयमा जान्छन त्यहाका प्राध्यापकसग सोधखोज गर्छन। तर १७ आौ दिनसम्म जवाफ नमिलेपछि दिग्दार र निराष हुदै Canterbury फर्कदै थिए। उनको Shepherd ले देखेर सोध्छन के छ राजा र राजधानिको खवर? निराश हुदै भन्छन अव तीन दिन मात्र छ वाच्ने भनेपछि किन भनि उनी सोध्छन- आफुलाई राजाले तिन प्रश्न सोधेको र जवाफ नजानेकोले Oxford र Cambridge विश्वविद्यालयमा पुगेको, त्यहाको प्राध्यापकहरुले पनि ती प्रशनको जवाफ दिननसकेकोले वाच्ने दिन सकियो भने। यति सुनेपछि shepherd ले के प्रश्न थिए भने ।त्यसपछि तीनै प्रश्न भनेपछि उनले Abbot लाई यी प्नश्रनको जवाफ थाहभएकोले लगाएको कपडा, घोडा आदि दिनको लागि अनुरोध गरे। उनले थपे- तपाइ र म उस्तै देखिन्छाै, सवै त्यसै भन्छन। वाच्ने आसले तुरुन्त आफुसँग भएका घोडा र कपडा दिए पछि shepherd तुरुन्त दरवार गए ।
राजाले स्वागत गर्दै प्रश्नको जवाफ लिएर आएका त हाैला भनेर सोधे। आफु सवाल सहित गएको भनेपछि राजाले पुन आप्नो मुल्य सोधे। Shepherd ले भने एकपटक Saviour पनि ३० पेन्समा बिक्रि भएकोले तपाइको मुल्य Saviour भन्दा १ पेन्स कम -२९ भनिदिए । त्यतिथोरै भन्दै हास्दै चित्त बुझाए। फेरि सोधे -विश्व भ्रमण गर्न उनलाई कति समय लाग्छ। Shepherd ले भने सरकार हजुर कुनै दिनको सुर्योदयसँगै सुर्यकै गतिमा यात्रा गरे भोलिपल्ट त्यही समयमा यात्रा गर्न सक्नुहुन्छ। यसको अर्थ २४ घन्टा भनेपछि यति छिटो भन्दै मुसुक्क हासे। अन्तिम प्रश्न -ंमैले के सोचिरहेको छु भनेर सोधे। Shepherd ले भने सरकार तपाई जे सोच्दै हुनुहुन्छ त्यो गलत सोच्नु भएको छ भने। किनकि तपाई मलाइ Abbot सँग कुरा गर्दै छु भन्ने सोच्नुभएको छ तर गलत सोचहिरहनु भएको छ किनकि म Abbot नभएर Abbot को Shepherd हो । म यहा त मेरो Abbot र मेरो जिवनको जिवनदान माग्ननको लागि आएको हो भने पछि राजा John तिन छक परे ।
राजा Shepherd को उत्तरसँग खुशि भए ।राजाले उनलाई Abbot बनाउने प्रस्ताव गरे तर उनले भने उनी न पढ्न सक्छन न लेख्न । कसरी Abbot हुने। हुदैन भने ।राजाले उनलाई हप्ताको ४ सुनको सिक्का दिने निर्णय गरे ।यसरी निरक्षर व्यक्तिले सारा विश्वविद्यालयलाई चुनाैति दिन सफल भएका थिए Shepherd।

आजको नेपालको विश्वविद्यालयको र यीनका प्राध्यापकको अवस्था ठिक यस्तै छ। नेपालका विश्ववबिध्यालयले यसका उत्पादनलाई सही शिक्षा दिन सकेका छैनन ।विदेशी प्रभावमा छन ।आफ्नो मालाैकिता गुमाएका छन । आफ्नो भाषा, धर्म, सस्कृतिको वारेमा शिक्षा दिन सकेका छैनन । देशले भोलि भाैतिक विकास गर्न सक्छ तर गुमेको र विलय भएको सस्कार पुन प्राप्त ग्रन सक्दैनन। शैक्षिक योग्यता केवल देखाउनका लागि भएका छन । जिवन जिउने साधन बन्न सकेका छैनन ।त्यसैले प्राध्यापक आफै शिक्षक उत्पादन गर्छन तिनै प्रा डा हरु विध्यालयका शिक्षकलाई गालि गरि लेख तयार गर्छन। प्रा डा का लेखहरु आफैमा व्यङ्ग्य भएका छन । त्यसरी नै नेता उत्पादन गर्छन तर आचरण नभएका। आचरण र सदगुणी पात्र जव राजनितिमा सम्मेलित हुदैन कसरी बन्छ समाज। शिक्षकको तलव बढाउन पर्छ तर यो मात्र समाधान होइन। त्यो भन्दा कम तलव खाएका प्राभेट विद्यालयका विद्यार्थीको नतिजालाई समाज हेर्छ अवधारणा वनाउछ। शिक्षाको नेतृत्व विद्यालय प्रति मन,वचन र कर्मले समर्पित व्यक्तिलाई दिने हो भने आफै सुध्रिएर आउछन।शिक्षा नियमावलीमा लेखिएका कुराहरु अक्षरस पालना गरे मात्र पनि काम हुन्छ।
शिक्षाले आचरण सिकाउन सफल हुनुपर्छ। भविष्य देखाउन सक्नु पर्छ। निति नियम पालना गर्न सिकाउन पर्छ। सामजिक वनाउन सिकाउन पर्छ। देशको आवशयकताको पुर्ति गराउन सक्नु पर्छ। देशलाई चाहिने दक्ष जनशक्ति तयार पार्नसक्नु पर्छ। जागिरको खोजिमा भन्दा जागिरको सिर्जना गर्न सक्ने र सपना देखाउन सक्ने हुनुपर्छ। अव्दुल कलमले भने झै- सानो सपना देख्नु अपराध हो। हाम्रा विश्वविद्यालयहरु सपना देखाउन असफल भएका छन। जव विश्वविद्यालय नै सपना देखाउन सक्दैनन, आफ्ना सन्तानलाई स्वदेशको शिक्षामा विश्वस्त पार्न सक्दैनन, त्यो शिक्षाको के जरुरत पर्यो? जव विश्विद्यालायहरु विद्यालयको लागि असल शिक्षक उत्पादनन गर्दैनन कसरी विद्यालयको गुणस्तर राम्रो हुन्छ। उत्कृष्ट विद्यारथी कसरी निस्कदै छन, विश्वविदयालयका शिक्षक कसरी छनाैट भएका छन । यता तर्फ पनि ध्यान पुर्याउन पर्यो।
मेरो जीवनको ४ दशक लामो समय अग्रे जी भाषामा अध्ययनमा विताए र २६ वसन्त विद्यालयस्तर र स्नातक र स्नातोकत्तर तहको शिक्षक विभिन्न कालचक्रमा भएर विताए , अध्ययन M.Phil/ MA/ BEd/ BA in English साथै TEFL TESOL Diploma 250 hours course completed certificate प्राप्त गरेको छु तर पनि यो योग्यता र अनुभवलाई विश्वबजारले चिन्दैन किन ? यी समयको समर्पणले मलाई विश्वको अरु कुनै सस्थाले चिन्ने बन्न सक्ने बनाएन किन? यदि यहि योग्यता र यस्तै समयको अनुभव विदेशी मुख्यतया पश्चिमा मुलुकको भएको भए मान्य हुने नत्र नहुने किन ?, किन विदेशी विद्यालयहरु शिक्षकहरु माग गर्दा ७, ८ रासट्रीयतालाई मात्र मान्यता दिन्छन। यो विश्ववजारीकरणमा जो जहा पढे पनि उसको योग्यता किन वजारमा विक्रि हुदैन। यीनको सवाल खोज्न सक्नु पर्छ अहिलेको शिक्षाले।
No comments:
Post a Comment