Tuesday, September 25, 2018

अबको देशको निकास भनेको सङ्घियता र धर्म निरपक्षताको लागि जनमत सङ्ग्रह नै हो।

अबको देशको निकास भनेको सङ्घियता धर्म निरपक्षताको लागि जनमत सङ्ग्रह नै हो।
  नेपाललाई सङ्घियता धर्मनिरपक्षता नेपाली जनताद्वारा अनुमोदित होइन। यो केवल - जना नेताको कोठेबैठकमा पारित गरि सम्सदबाट अनुमोदित गरिएको एजेण्डा   हो। त्यसैले ति एजेन्ण्डालाई अनुमोदित गर्ने नेता तथा सभासदले वर्तमान समस्याको हल गर्नुपर्छ। सम्विधान लेखनको वेलामा जनताको अभिमतलाई बलत्कृतगर्दै अगाडि बढाइएको हो। अवको समस्याको समाधान भनेको जनमत सङ्रह नै हो न  कि  सधै देशलाई बन्दक गर्दै राजनैतिक आन्दोलनले नेपाललाई उदोगतिमा मात्र पार्ने हो।
हिजोको दिनमा अहिलेका नेताले सेतो हात्ती, सामन्ती आदि भनि गरिएका सम्वोधनहरु किन हिजोको दिनमा लोकपृय  भएका नेताहरु माथि लगाइएको छ। अवका दिनमा यसै घडिबाट जनता तथा सर्वसाधरणबाट लगाइएका आरोपहरु गलत भनि प्रमाणित गरिदेखाउन सक्नुपर्छ। धर्म निरपक्षता सङ्घियताको बारेमा जनमत सङ्रह गराई जनताको अभिमतलाई नै सर्वोपरि मान्नुपर्छ। वर्तमानका रास्ट्रसेवक तथा राजनैतिक दलका नेतागणले आफुलाई मालिक नठानी देश देशवाशिको सेवकको रुपमा रुपान्तरित गर्नुपर्ने छ। हिजोको दिनमा राजाको सवारीलाई सेतो हात्तीको सवारी अनि पाल्न गार्हो भन्ने नेतागणलाई वर्तमान सम्विधान आफैले अध्ययन गरि सरकार गठन गर्दा कतिजनाको मन्त्रीमण्डल गठन गर्नुपर्छ भनेको छ। यतातर्फ पनि ध्यान दिनेहोकि।
सुचानाको हक भनिन्छ तर कुनै कार्यलयमा सामाजिक विकासको लागि पुग्दा एकले अर्कोलाई मात्र देखाएको अवस्था छ। सम्बन्धितले यस तर्फ ध्यान दिएमा न्यायोचित हुनेथियो। अवका दिनमा आफ्नालाई होइन राम्रोलाई स्थान दिनुपर्छ।नेपालमा वसोवास गर्ने सवै नेपालीलाई आफ्नो भन्न सक्नुपर्छ। हिमालको, पहाडको तिमि मधेशको नभनी सवैलाई नेपाली भएको गर्व हुने वातावरण मिलाउनुपर्छ। अशिक्षितलाई निशुल्क शिक्षा गरिवलाई उध्योग धन्दामा उचित ज्यालासहितको रोजगारीको व्यवस्था गर्नुपर्छ अ्मानविय आरक्षणको अन्ते गरि सवैमा न्याय दिलाउन सक्नुपर्छ।
तेरो मेरो नभनी हाम्रोभन्ने आचरणको विकास गर्न सक्नुपर्छ। मातृभाषामा शिक्षा भन्दै गर्दा के वर्तमान समयमा मातृ भाषामादिएको शिक्षाले आजको विश्व वजारमा नया पिढिलाई जिउन सक्ने बनाउला ? नाराको लागि नारा नभएर वस्तुपरक बन्नुपरेको छ। त्यस्तै गरि आज नेपाली समाजमा प्राइभेट विद्यालय तर्फ आफ्ना नानीलाई महङो शुल्क तिरेर किन अभिभावकहरु पठाउदै छन? किनकि उनिहरुलाई थाह छकि  अहिलेको माग भनेकै अङ्र्जी भाषा प्रतिको मोह नै हो। वच्चाले अङ्र्जी भाषा बोल्न लेख्न जानेमा विश्व वजारमा आफुलाई वेच्न सक्छ भन्नु नै हो। 
त्यसैले अव भन्नै पर्छ काम गर कुरा होइनतोडफोड होइन निर्माण गर। झगडा होइन भाइचारा वृदी गर, अर्ति नदेउ कामको सुरुवात आफै गर। विचार सुन अरुको निर्णय आफै गर। आफ्नो, माटो,वच्चा इमान्दारितालाई कदर गर्दै तिनैलाई आफ्नो भनि बुझ निर्णय गर त्यो निर्णय करिव सर्वोपरि नै हुनेछ। अहिले सङ्घियताको वह्स गाउ गल्लीमा पुरयाउदै यसको वारेमा सवैलाई सुसोजित वनाइ निर्णय गर केहि समयको लागि स्थगित गर आवश्यक परे जनमत सङ्ग्रहमा जाउ। जनताले जे निर्णयदिन्छन त्यसैलाई स्विकार गर। समस्याको समधान आइहाल्छ अनि देशमा निकाश विकाश दुवै हुनेछ। वर्तमान प्रधानमन्त्रीले आफ्नो विगतलाई सम्झि सधै सङ्गै हिडेको गाउको त्यो कालेलाई हेरि उसको आफ्नो जिवनमा भएको फरकलाई केलाइदिने हो भने कुनै वच्चाले मेरो जन्मदर्ता छैन त्यसैले पढन पाइन भन्ने थिएन अनि कुनै एक नारीले विवाह दर्ता छैन भनेर चिच्याउन पर्ने थिएन। अनि समाजमा रहेको द्वन्द आफैमा निस्कृय हुने थियो।   
चन्द्र कान्त पण्डित
लेखनाथ-१५, कास्की

२०७३-०८-२५

Sunday, September 23, 2018

Preparation breeds optimism


2075-06-07

Preparation breeds optimism

If you have seen a glass with half water inside it how you will judge it. Do you say there is a half-full glass of water or half empty glass of water? Both expressions are absolutely correct. It's believed that those who say there is a half-full glass of water are optimists but those who say there is a half empty glass of water are pessimists. Pessimists always imagine negativity and later they develop it as a habit. Ultimately they will have a negative result. On the other hand, those who say the half-full glass of water is the indication of optimism. In a rich and fertile land, more fruit you will yield. Hence we have to cultivate our mind, meadow. We have to make it fertile. Can we make our meadow fertile? Indeed yes. But, how? Through dedication and regular perfect practice, it’s possible. We have to control our emotion and senses of organs. If we are able to control our senses of organs, and run by our brain we can be more than the normal human beings.
Necessity and imagination spawn creation. If someone needs something he has to think how he can get it. If he imagines something, some sorts of glances approach in his brain. Hence necessity and imagination are the sources of invention. Without bold guess, no scientific discovery will be in your hand. Even the poet Rabindranath Tagore became Rabindranath Tagore due to his deep imagination when he was left in his yard alone by his servants. His meadow was barren according to his tutor but it is he who proved his worth that he was a man of letters. If we human beings leave our meadow unplanted, it will be useless as well as tasteless. We can make our meadow fertile through our five senses of organs and our brain must handle it effectively. All senses of organs are equally important though our eyes see the object first and command it to our conscious mind. Later this conscious mind sends the matter to the subconscious mind. If it remains where it will be developed as habits. Hence where ever you are ready to learn, you can have the positive result. Evil begets evil and smile begets peace. If your mind is peace, you can do anything effectively. Peace is the herald of happiness and source of invention too.

Chandra Kanta Pandit
Pashupati Mitra Secondary School
Chabahil, Kathmandu