२०७५ं- ०८ -०९
नेपाल आफै वन्छ
अति भयो युवा किन, धेरै तिमी सुत्यौ
बलत्कार हत्या हुदा, नजाग्ने नै भयौ
जिउदोले बोल्ने छोडे, सरकारले सुन्नै
राष्ट्रपति गाडीमा नै, तिमीले त भन्नै
भिख मागेर हैन युवा, आवाज वुलन्द गर
सवारीमा सडक जाम, विद्रोही भाव भर
सवल सिकाउ सरकारलाई, व्यस्तताको पाठ
तिमीे पनि समयमाथि, नगर है साठ
समानता सम्विधानमा, किन लेखेको त?
राष्ट्रपतिलाई १८ करोड, जनतालाई खोइ त ?
बलत्कार हत्या हुदा, नजाग्ने नै भयौ
जिउदोले बोल्ने छोडे, सरकारले सुन्नै
राष्ट्रपति गाडीमा नै, तिमीले त भन्नै
भिख मागेर हैन युवा, आवाज वुलन्द गर
सवारीमा सडक जाम, विद्रोही भाव भर
सवल सिकाउ सरकारलाई, व्यस्तताको पाठ
तिमीे पनि समयमाथि, नगर है साठ
समानता सम्विधानमा, किन लेखेको त?
राष्ट्रपतिलाई १८ करोड, जनतालाई खोइ त ?
भिखले हुने भए, गरीवलाई देउ
पिल्सिएर वसेकाको आवाज वनिदेउ ।
हुनुहुन्न भेदभाव, सवै समान छन
न्यायको खोजी गर्ने युवा कहा छन ?
उठ न उठ युवा अव, धेरै सुत्न हुन्न
यस्तै चाल रह्यो भने विकासले छुन्न ।
हामी सधै गरीवी, भिखारी बन्नु हुन्न
पसिना नचुहाइ वसेमा, समृद्दीले छुन्न ।
पिल्सिएर वसेकाको आवाज वनिदेउ ।
हुनुहुन्न भेदभाव, सवै समान छन
न्यायको खोजी गर्ने युवा कहा छन ?
उठ न उठ युवा अव, धेरै सुत्न हुन्न
यस्तै चाल रह्यो भने विकासले छुन्न ।
हामी सधै गरीवी, भिखारी बन्नु हुन्न
पसिना नचुहाइ वसेमा, समृद्दीले छुन्न ।
हावा, पानी, माटो हामीसंगै छ
काम गर्ने जति युवा, खाडीमा गाछ ।
वास, गास कपासको नारा कहा गयो
राष्ट्को ढुकुटी, सवै खाने भयौ ।
सेतो हात्ती हराए नि जंगली नै पस्यो
दिनानुदिन नेपाल त दलदलमा फस्यो
युवा तिमी नजागेमा, केही हुन्न यहा
समृद्दीको लागि भन्दै, जान्छौ तिमी कहा ?
काम गर्ने जति युवा, खाडीमा गाछ ।
वास, गास कपासको नारा कहा गयो
राष्ट्को ढुकुटी, सवै खाने भयौ ।
सेतो हात्ती हराए नि जंगली नै पस्यो
दिनानुदिन नेपाल त दलदलमा फस्यो
युवा तिमी नजागेमा, केही हुन्न यहा
समृद्दीको लागि भन्दै, जान्छौ तिमी कहा ?
हावा, पानी, माटो, प्रयोग गरौ यही
समृद्दीको लागि, जानु पर्दैन कही ।
संस्कार र संस्कृति, जोगाइराख्नु पर्छ
पर्यटक भित्रिएमा, विकास आफै छिर्छ ।
वेतिथिको अन्ते गरे, समानता आउछ
भ्रष्टाचारको अन्त गरे, विकास आफै जम्छ ।
दिल खुशि भए देखि, युवा यही वस्छ
युवा यही वसेदेखि नेपाल आफै वन्छ ।।
समृद्दीको लागि, जानु पर्दैन कही ।
संस्कार र संस्कृति, जोगाइराख्नु पर्छ
पर्यटक भित्रिएमा, विकास आफै छिर्छ ।
वेतिथिको अन्ते गरे, समानता आउछ
भ्रष्टाचारको अन्त गरे, विकास आफै जम्छ ।
दिल खुशि भए देखि, युवा यही वस्छ
युवा यही वसेदेखि नेपाल आफै वन्छ ।।