13 June 2019
विछोडमा नि हास्न सक्नु नै हो जीवन । हारलाई स्वीकारी जित्न सक्नु नै हो जीवन। लगाइएका निराधार आक्षपलाई प्रमाणले पुष्टि गराई निर्दोष सावित गराउन सक्नु नै हो जीवन । कठिनाईसँग पाउठेजोरी खोज्नु नै हो जीवन। आफ्नै सोचमा जिउन सक्नु नै हो जीवन। समय गतिसम्म आफुलाई तरलित पार्नसक्नु नै हो जीवन। आफुलाई कर्म, छल र वोलिले धोका दिनेका नजरलाई प्रत्याडित पार्नसक्नु नै हो जीवन । कहिले भोकसँग, कहिले मिस्ठान्नसँग, त कहिले मुस्कानसँग कहिले रागसँग अविचलित रहन सक्नु नै हो सफल जीवन।

आफ्नो लागि मात्र नभएर सुदामाको जस्तै भक्तिभावले आदा सीता भात कृष्णलाई अर्पण गर्दा आफुलाई त्यसैमा समर्पित गरि सारा भोकाको पेट भरियोस भनी माग राखि मागको सुनुवाइ गराउन सक्नु नै हो सफल जीवन। आफुलाई गलहत्ती लगाई दरवारबाट राजाको गुणगान नगरी सत्य र समाजको मार्गदर्शित गाउने गाना गाई कुनै प्रलोभनमा नपरी भोक पीडा र अपमानलाई सहन गरि सतमार्गमा भड्किएका मानिसलाई डोर्याउन सक्नु नै हो सफल जीवन।
No comments:
Post a Comment