2075-08-07
नेपालमा शिक्षक आन्दोलन
के नेपालमा विशुद्द शिक्षक संगठनहरु छन त ?
अवस्य छैनन ।
किन ?
किनकि प्रत्यक शिक्षक संगठनहरु नेपालका राजनैतिक दलहरुका सुभेच्छु संगठनका रुपमा कार्यरत छन । त्यसैले उनीहरु स्वतन्त्ररुपमा काम गर्न सक्दैनन ।
किन ?
किनकि उनीहरुलाई प्रभुको कृपा चाहिन्छ ।
को हो त ति प्रभुहरु ?
राजनैतिक दलका नेताहरु ।
तिनै दलका कृपापात्रको रुपमा चुनिएका शिक्षकका नेतृत्वले शिक्षकको नेतृत्व कसरी गर्न सक्छ ?
सही अर्थमा गर्न सक्दैन ।
किनकि उनीहरु आफ्नो समर्थनको दलको सरकार हुदा पनि आफ्ना मागहरु राखि जोडदार आवाज उठाउने सामाथ्र्य राखेनन, राख्न सक्ने पनि देखिदैन ।
किन ?
अहिलेको महासंघको केन्द्रिय नेतृत्वलाई हेर्दा नै पुग्छ । एकातर्फ अहिलेको महासंघको नेतृत्व समर्थकको सरकार छ अकोतर्फ तिनै शिक्षक आन्दोलित छन । अनि आन्दोलनमा उत्रिएका शिक्षकको विचारलाई सुन्दैगर्दा एक आपसमा वाजिएका छन । ठाउठाउमा महासंघका धर्ना कार्यक्रममा विभिन्न शिक्षकका नेताहरु एकले अर्कोलाई विरोध गरेको सुन्न सकिन्छ अनि धर्नामा गएका शिक्षकहरुले कै बुझ्ने ?
ए त्यस्तो पो छ ?
त्यति मात्र हो र ?

१० वर्षसम्म पनि शिक्षकको परीक्षाको नतिजा नेपाल सरकारले नगर्दा त्यसको नतिजा प्रकाशनमा दवाव दिन सकेनन, जसको कारणले हजारौ शिक्षक र शिक्षक वन्न खोज्नेहरुको सपना चकनाचुर पार्नेको हिस्सामा त्यस वेलाको शिक्षक नेतृत्व पनि जिम्मेवार छ । शिक्षकका संगठनहरु आफ्नो पेशाको लागि दवाव समुहको रुपमा काम गर्नु पर्ने तर निरिह नै छन । सरकारले शिक्षकलाई जिस्काउदा देशको सरकार हल्लाउने ताकत देखाउन सक्नुपर्ने तर ववुरो वनिराखेको छ । भाषणमा शिक्षकका नेताहरु भन्दैहुनुहुन्थ्यो जे परिवर्तन भएको छ , हामीले समर्थन गर्ने दल सरकार गएको वेलामा भएको छ । सम्झौताको भोलिपल्ट देखि नै सम्झौता कार्यान्वयन नगर्ने खेल सुरु हुन्छ । हाम्रो पालामा गरेको भनेर जस लिन खोज्ने नेताहरु आफैले गरेको सम्झौता कार्यान्वयन नहुदा अझै म र हामी आफै शिक्षकको नेता हु भन्न मिल्छ त ?
मिल्न त नपर्ने हो तर यहा मिल्छ किनकि सिकाई नै त्यस्तै छ ।
शिक्षकले मागहरु राख्दा कर्मचारी सरहको सुविधा पाउनु पर्छ भन्छ तर भन्न सकिरहेको छैन शिक्षकका सुविधाहरु अन्य क्षत्रको भन्दा बढी हुनुपर्छ । माघ राख्न त डराउनेहरु शिक्षकका नेताका रुपमा देखिनु शिक्षक आन्दोलनको दुर्भाग्य हो । नेपालमा १८ थरिका शिक्षक नेपाल सरकारले निर्माण गरेकोले यसको समाधान सरकारले नै खोज्नुपर्छ ।

कुरो त होनि ।
अनि शिक्षकको नेता त सवैको नेता बन्न सक्नु पर्छ हैन र ?

हो नि । हुनु पर्ने त । तर पनि गर्नु पर्ने ठाउमा काम नगर्ने तर उचाल्दै साथिहरुको विचमा भड्काउने पनि नेता छन शिक्षकका । शिक्षक नेतृत्व भन्न सक्दैन सक्षम शिक्षकलाई नेतृत्व देउ भनेर । शिक्ष्ँकले मत कहा दिन्छ होइन, पेशाप्रतिको लगनशिलतालाई हेर्नु पर्ने हो तर त्यसो गरिदैन यहा ।
ए त्यस्तो नि हुन्छ ?
किन हुदैन ? यसो आखा घुमाउनुहोस, त्यो देख्न सक्नुहुन्छ ।
शिक्षकको नेतृत्व आफुलाई सहयोग गर्ने कठपुतलिको रुपमा काम गर्ने व्यक्तिलाई अघि बढाउन खोज्दा रहेछन । आफ्नो विवेकको प्रयोग समग्र शिक्षकको भलाइको लागि गर्न सक्दारहेनछन । शैक्षिक योग्यतालाई उपहास गर्दारहेछन । मन, वचन र कर्मले सर्मपित शिक्षकलाई लात हान्दारहेछन । अर्काको कर्मस्थलनोमा पनि हस्तक्षेप गर्न पुग्दा रहेछन । तिनै शिक्षक नेताहरु कर्मचारीलाई दोष दिन्छन तर आफु त्यस्तै कार्य गर्छन । विडम्वना छ ।

ए यस्तो पनि गर्छन त शिक्षक नेताहरु ?
किन गर्दैनन ?
गौरवकासाथ योग्यता नपुगेका शिक्षकलाई प्रअबाट हटाउदा उनीहरुको पक्षमा आवाज उठाउदारहेछन, सुन्दा नि लाज लाग्ने ।
ए त्यस्तो नि हुदोरहेछ, है?
हेनि।
ठाउठाउमा हेर्नोस न देखिहालिन्छ ।

नेपालमा शिक्षकलाई राजनिति गरे भनि दोष दिने गरिन्छ । के यो सत्य हो त ?
शिक्षक स्वभावैले राजनैतिक प्राणी हो । उसलाई राजनितिको वारेमा थाह हुन्छ र राजनैतिक चेतना जगाउने काम पनि शिक्षककै हो । अनि सरकारले नै शिक्षक तिमी राजनिति गर भनेको छ, अनि राजनिति किन नगर्ने ?
कसरी ?
शिक्षक महासंघको नेतृत्व लिनको लागि विशुद्द शिक्षक वन्नै सक्दैन ।

किनकि उ कुनै न कुनै शिक्षक संगठनको सदस्य भै त्यस संगठनबाट महासंघको लागि चुनिएर आउनुपर्छ । अनि ति संगठन कुनै न कुनै राजनैतिक दलका सुभेच्छु संगठनहरु हुन ।
ए , कुरो त्यसो पो हो ।
शिक्षकलाई दोष दिनु त वेकार रहेछ नि ।
हो नि त ।
शिक्षकहरुले राजनिति गर्दैनन, उनीहरु पेशाप्रति वफादार छन भनि पार्नको लागि के गर्नु पर्ला ?
शिक्षकहरुलाई राजनैतिक दलको सुभेच्छु भन्दा नि नेपालका सवै शिक्षकको एकवटा साझा संगठन हुनुपर्छ र प्रत्यक शिक्षकले केन्द्ीय नेतृत्वमा प्रतिसप्रधा गर्न पाउनुपर्छ अनि मात्र शिक्षकको संगठन वलियो हुन्छ , अनि उसले खोके मात्रै शिहदरवार हल्लिन्छ ।
यति त शिक्षकले वुझ्नु पर्ने हो नि ।

होनि त । हिजोका दिनमा जव देशमाथि असजिलो हुन्थो, त्यसको समाधान, गुरुहरु दिन्थे अर्थात मुनिहरु ।
देशको परिवर्तन असल शिक्षाले मात्र स्थायीत्व गर्न सक्ने हुनाले अव शिक्षकलाई हेर्ने द्रिस्टीकोणमा परिवर्तन गर्नुपर्छ
हो त्यही दिनको पर्खाइमा छ नेपालको शिक्षक आन्दोलन ।
No comments:
Post a Comment