Friday, May 28, 2021

 १. सरकार बाल शिक्षक , विद्यालय कर्मचारी को तलव वृद्धि गरेर बजेट ल्याउ।

२. प्रत्यक सामुदायिक विद्यालय एक नर्स पठाउने व्यवस्था गर।
३. सरकार नेपालका वैंकिङ प्रणाली, र व्याजदरमा समायोजना गर ।
४. कृषि उपजको व्यवस्थापन गर
५. नेपालको युवालाई नेपालमा नै रहन सक्ने गरि वजेट ल्याउ।
६. विद्यालय र महाविद्यालयले शैक्षिक गन्तव्य पत्तालगाउने गरि वजेटको व्यवस्थापन गर।
७. कोरोनाको कारणले Virtual कक्षा सन्चालनको लागि शिक्षकको लागि ल्यापटप र विद्यार्थीको लागि ट्यावलेटको व्यवस्था गरि वजेट ल्याउ।

No comments: