के गर्नु न राजधानीमा शिक्षक महासंघ काे नेतृत्व छ न
केन्द्रमा नै शिक्षक महासंघ नेतृत्व छ । अनिके गर्नु न राजधानीमा शिक्षक महासंघ
काे नेतृत्व छ न केन्द्रमा नै शिक्षक महासंघ नेतृत्व छ । अनि आन्दोलनकाे नेतृत्व
कसले गर्नेहाेला ? शिक्षकआफैले गर्नुपर्ने
काम त नेतृत्वले गर्न सकेकाे छैन । यसमा कसैले कसैलाइ केही दिनु पर्ने थिएन ।
तेराे मान्छे मेराे मान्छेकाे लागि भनेर संघलाइ नै वन्दक नवनाएकाे भए हुनेथियाे।
मिलेर गएकाे भए भैहाल्ने थियाे नि ।कि चुनाव गरेकाे भए हुने थियाे कि मिलेकाे भए
हुने थियाे।केही गर्न नसक्ने दाेष सरकारलाइ । शिक्षक महासंघकाे नेतृत्व चयन त
सरकारले गर्ने हाेइन । यति कमजाेर शक्तिलाइ कसले टेर्ने । नैतिक धरातल गुमाएकाे
संघलाइ के भन्ने ? न केन्द्रमा अध्यक्ष न
काठामाडाैंमा नै । नेताज्यूहरू शिँहकाे गर्जन चाहिएकाे छ न कि स्यालकाे हुँया ।
शिक्षक महासंघकाे गर्जनले त शिँहदरावर काप्नु पर्छ। शिक्षककाे एक साधारण सिपाहीले
यति भन्ने त अधिकार त छ नि। शिक्षककाे आन्दोलन बारम्बार गर्ने हाेइन। कमसेकम एक
पुस्ताले गरेकाे आन्दोलनले त्यस पुस्तालाइ धान्नु पर्छ। एक समयमा देखाएकाे ताकतले
महासंघकाे पर्चा देखेपछि नै शिक्षककाे अावाज सुनिनुपर्छ ।तर के गर्नु हाम्राे
नेतृत्व हामीले सम्भफाैता गरेका काम गरेन । फेरी त्यही नेतृत्व भन्छ अाज जे
शिक्षकले पाएकाे छ त्याे अान्दाेलनबाट नै पाएकाे छ । यति पनि शिक्षक हुदैन कि ? सफल आन्दोलनकाे कामना । आन्दोलनकाे नेतृत्व कसले गर्नेहाेला
? शिक्षकआफैले गर्नुपर्ने काम त नेतृत्वले गर्न सकेकाे छैन ।
यसमा कसैले कसैलाइ केही दिनु पर्ने थिएन । तेराे मान्छे मेराे मान्छेकाे लागि भनेर
संघलाइ नै वन्दक नवनाएकाे भए हुनेथियाे। मिलेर गएकाे भए भैहाल्ने थियाे नि ।कि
चुनाव गरेकाे भए हुने थियाे कि मिलेकाे भए हुने थियाे।केही गर्न नसक्ने दाेष
सरकारलाइ । शिक्षक महासंघकाे नेतृत्व चयन त सरकारले गर्ने हाेइन । यति कमजाेर
शक्तिलाइ कसले टेर्ने । नैतिक धरातल गुमाएकाे संघलाइ के भन्ने ? न केन्द्रमा अध्यक्ष न काठामाडाैंमा नै । नेताज्यूहरू
शिँहकाे गर्जन चाहिएकाे छ न कि स्यालकाे हुँया । शिक्षक महासंघकाे गर्जनले त
शिँहदरावर काप्नु पर्छ। शिक्षककाे एक साधारण सिपाहीले यति भन्ने त अधिकार त छ नि।
शिक्षककाे आन्दोलन बारम्बार गर्ने हाेइन। कमसेकम एक पुस्ताले गरेकाे आन्दोलनले
त्यस पुस्तालाइ धान्नु पर्छ। एक समयमा देखाएकाे ताकतले महासंघकाे पर्चा देखेपछि नै
शिक्षककाे अावाज सुनिनुपर्छ ।तर के गर्नु हाम्राे नेतृत्व हामीले सम्भफाैता गरेका
काम गरेन । फेरी त्यही नेतृत्व भन्छ अाज जे शिक्षकले पाएकाे छ त्याे अान्दाेलनबाट
नै पाएकाे छ । यति पनि शिक्षक हुदैन कि ? सफल आन्दोलनकाे कामना ।
No comments:
Post a Comment