Thursday, December 10, 2020

कक्षा ९र १०

 पशुपति मित्र मावि चावहिलले आज २०७७/०८/१७ गते कक्षा ९र १० का विद्यार्थीहरुलाई कसरी शिक्षासँग जोड्न सकिन्छ भनी अभिभावकहरुलाई विद्यालयमा बोलाइ उहाँहरुको प्रतिक्रिया लिएका थियौ । विद्यालयमा आइ आफ्नो अमुल्य समय दिइ विद्यार्थीलाई शिक्षासँग online को माद्यम, गृह कार्य प्रवृत्ति , तथा रोटेशनमा शारीरिक रुपमा उपस्थित भैइ कक्षा सन्चालन गर्ने सुझाव व्यक्त गर्नुभएको छ सिंगाे विद्यालय परिवार उहाँहरुलाई नमन गर्दै धन्यवाद व्यक्त गर्दछौं ।

Shreedhar Paudel, Niru Badu and 224 others
48 Comments
7 Shares
Like
Comment
Share

No comments: