पशुपति मित्र मावि चावहिलले आज २०७७/०८/१८गते दोस्राे दिन कक्षा ६,७र ८ का विद्यार्थीहरुलाई कसरी शिक्षासँग जोड्न सकिन्छ भनी अभिभावकहरुलाई विद्यालयमा बोलाइ उहाँहरुको प्रतिक्रिया लिएका थियौ । विद्यालयमा आइ आफ्नो अमुल्य समय दिइ विद्यार्थीलाई शिक्षासँग online को माद्यम, गृह कार्य प्रवृत्ति , तथा रोटेशनमा शारीरिक रुपमा उपस्थित भैइ कक्षा सन्चालन गर्ने सुझाव व्यक्त गर्नुभएको छ सिंगाे विद्यालय परिवार उहाँहरुलाई नमन गर्दै धन्यवाद व्यक्त गर्दछौं । आज उपिस्थत अधिकांस अभिभावकहरु भाैतिक उपस्थितिमा कक्षा सन्चालन गरे हुन्छ भनेतापनि विदयालयको आधिकारिक धाराण छलफल पछि निर्णय गर्ने छाैं।



No comments:
Post a Comment