२०७५-०४-२८
शिक्षा र शिक्षाको महिमा
जव महाभारतको युद्द शुरु हुदै थियो त्यसै अवसरमा भगवान श्री क्र्ष्णले बारबरिकलाई आफ्नो शिष्य बनाउन अघि उनले तीन प्रश्न गरेका थिए जसको उत्तर बारबरिकले दिए उसमा क्र्ष्णले पूर्ण सन्तुस्टी प्राप्त गरेका थिए। प्रश्न र उत्तर यस प्रकार रहेका थिए।
पहिलो प्र्श्न:
गुरु र भगवानमा कस्को स्ठान श्रेस् ठ हुन्छ?
गुरुको?
किन?
किन कि गुरु विना भगवान को हो, कहा छन? भगवानको वारेमा जानकारी गुरुले दिने भएकोले गुरु नै सर्वश्रेस् ठ हुन्छन। यस उत्तरमा कृश्ण पुर्ण सन्तुस्टी भएको हुन्छ पाइन्छ।
गुरुको?
किन?
किन कि गुरु विना भगवान को हो, कहा छन? भगवानको वारेमा जानकारी गुरुले दिने भएकोले गुरु नै सर्वश्रेस् ठ हुन्छन। यस उत्तरमा कृश्ण पुर्ण सन्तुस्टी भएको हुन्छ पाइन्छ।
दोश्रो प्रश्न:
सन्सारमा सवैभन्दा तिव्र गति कस्को हुन्छ?
बारबरिक भन्छन मानिसको मन भित्रको विचार क्षणभरमा नै मन पुग्न् सक्छ।
तेश्रो प्रश्न:
बारबरिक भन्छन मानिसको मन भित्रको विचार क्षणभरमा नै मन पुग्न् सक्छ।
तेश्रो प्रश्न:
कुन त्यस्तो वस्तु हो जो एक पटक गएपछि कहिल्यै फर्कदैन र एक त्यस्तो वस्तु हो जो एक पटक आएपछि कहिल्यै छोड्दैन? बारबरिकले जवाफ दिएका थिए ; युवा अवस्था र वृद्दा अवस्था।
यी तीन प्रश्नको जवाफ बारबरिकले दिएपछि पूर्ण सन्तुष्टी हुदै उनले आफ्नो शिष्य स्वीकार गर्दै उसलाई विजयसिद्दसेनसङग गै शिक्षा लिनको लागि कृस्णको अनुरोधकासाथ जानको लागि मार्गदर्शन गरे।
यी तीन प्रश्नको जवाफ बारबरिकले दिएपछि पूर्ण सन्तुष्टी हुदै उनले आफ्नो शिष्य स्वीकार गर्दै उसलाई विजयसिद्दसेनसङग गै शिक्षा लिनको लागि कृस्णको अनुरोधकासाथ जानको लागि भगवान श्रीक्र्ष्णले मार्गदर्शन गरे। गुरु र चेलाको नाता, शिक्षाको महिमा पुर्वीय दर्शनमा स्वर्ण अक्षरमा लेखिएको छ।
तर नेपाली समाजमा पैसा र सम्पतीको आडम्बरमा उच्च पदस्थ कर्मचारीहरु वा कोहि आफ्नो परिवारको कोहि सदस्य शिक्षक भएकोमा गर्व गर्नुको सट्टा हेअको भावनाले हेर्ने समाज छ नेपालमा। अनि कसरी हुन्छ समाज परिवर्तन? समाज परिवर्तनको लागि त शिक्षा अपरिहार्य छ । जुन दिन शिक्षाको महिमा र शिक्षण पेशालाई उच्च मुल्याङकनका साथ हेरिन्छ त्यहि समय देखि नेपालको अस्थिरताको अन्त्य र विकासको बाटो खोलिने छ। नत्र नेपाली समाज यस्तै अराजकतामा लम्कने छ। अव समाज परिवर्तनको लागि आयतित शिक्षालाई केन्द्र बिन्दु नवनाई आफ्नो देशको माटो र समाजको आवश्यकता पुर्ति गर्ने हुनुपर्छ।
शिक्षक
चन्द्र कान्त पण्डित
श्री पशुपति मित्र मावि चावहिल, काठमाण्डौ।
चन्द्र कान्त पण्डित
श्री पशुपति मित्र मावि चावहिल, काठमाण्डौ।
No comments:
Post a Comment