२०७५-०४-३१
युवा अधिकार
युवा अधिकार
कसलाई युवा भनौ म उमेर वा उसको सोचलाई
अधिकार कसलाई भनौ म नेताको कृपा दृस्टीलाई
भनिन्छ यहा जीवन जिउने अधिकार छ
विना गासमा जिउने जीवनकला कहा छ?
अधिकार कसलाई भनौ म नेताको कृपा दृस्टीलाई
भनिन्छ यहा जीवन जिउने अधिकार छ
विना गासमा जिउने जीवनकला कहा छ?
आफ्नै निम्ति काम गर्ने अधिकार छ सम्विधान भन्दछ
के साच्चै काम गर्ने अवस्थामा उ रम्दछ ?
सम्पति माथिको अधिकार छ भनिन्छ यहा
निर्धनलाई धनि बनाउने आधार कहा छ?
के साच्चै काम गर्ने अवस्थामा उ रम्दछ ?
सम्पति माथिको अधिकार छ भनिन्छ यहा
निर्धनलाई धनि बनाउने आधार कहा छ?
वाक स्वतन्त्रता त छ होला के समाधान यस्ले देला त
सत्तरी नाघेका युवाले ४० का वालकालाई पालो देला त?
ज्यानको सुरक्षाको लागि नेताको वरिपरि घुम्दछ
के नेता र सर्वसाधरणको विच फरक अधिकार छ त?
सत्तरी नाघेका युवाले ४० का वालकालाई पालो देला त?
ज्यानको सुरक्षाको लागि नेताको वरिपरि घुम्दछ
के नेता र सर्वसाधरणको विच फरक अधिकार छ त?
देशको नागरिक बन्नु नैसर्गिक अधिकार भित्र पर्दछ
के विना बाउको सन्तानले नागरिकता सहज पाउदछ?
मताधिकारले मात्र गर्दछ के जसलाई मत दियो उही घोडा चड्दछ।
आज जिउ जिउ गर्ने भिकारी भोली मालिक मान्दछ।
के विना बाउको सन्तानले नागरिकता सहज पाउदछ?
मताधिकारले मात्र गर्दछ के जसलाई मत दियो उही घोडा चड्दछ।
आज जिउ जिउ गर्ने भिकारी भोली मालिक मान्दछ।
उचित शिक्षाको अधिकार सवैले पाउनै पर्दछ
तर आरक्षणले युवा तिमीलाई के मानिस मान्दछ?
रोजगार पाउने अधिकार सवै नेपालीलाई
सरकार फेरिदैमा वेचैन किन हुन्छ तिनलाई?
तर आरक्षणले युवा तिमीलाई के मानिस मान्दछ?
रोजगार पाउने अधिकार सवै नेपालीलाई
सरकार फेरिदैमा वेचैन किन हुन्छ तिनलाई?
उमेर र सोच दुवै हो युवा
वायुपङ्खी बन्नसक्नु पर्छ यहा
मसाल समात्ने आट गर युवा
बिकृतिको विरुद्दमा आवाज वन युवा।
वायुपङ्खी बन्नसक्नु पर्छ यहा
मसाल समात्ने आट गर युवा
बिकृतिको विरुद्दमा आवाज वन युवा।
जिउदो मुर्दा बनि नवस्नु अव
नेताको गुलामी होइन अधिकार खोज युवा
रगत जमाउने होइने तरलतामा लैजाउ
साचो र असत्यको भेद तिमी खुलाउ।
नेताको गुलामी होइन अधिकार खोज युवा
रगत जमाउने होइने तरलतामा लैजाउ
साचो र असत्यको भेद तिमी खुलाउ।
माटो र माता छन समान दुवै
देशको बागडोर तिमी आफै लिदै
रुन दिन हुन्न अव निर्दोलाई पनि
झुपडि, महल सवै समान मानी।
देशको बागडोर तिमी आफै लिदै
रुन दिन हुन्न अव निर्दोलाई पनि
झुपडि, महल सवै समान मानी।
मार्ने र मर्नु गर्नु हुन्न यहा
वहिस्कार जस्तो ठूलो सस्त्र छैन जहा
कलम समाउ मसाल वाल
देशको बागडोर आफै समाल।
वहिस्कार जस्तो ठूलो सस्त्र छैन जहा
कलम समाउ मसाल वाल
देशको बागडोर आफै समाल।
चाकडि चाप्लुसी गर्न छोड अव
आरक्षण र असमानता अन्ते गरे तव।
विकास हुन्छ दिल खुशी राखे
मधेशी पहाडि नभने भोटे।
आरक्षण र असमानता अन्ते गरे तव।
विकास हुन्छ दिल खुशी राखे
मधेशी पहाडि नभने भोटे।
खवरदारी गर ढिला र सुस्ति
भ्रस्टचार विकृति जरै उखेली
तेरो र मेरो न्यायमा हुदैन
युवा सुतेमा देश बन्दैन।
भ्रस्टचार विकृति जरै उखेली
तेरो र मेरो न्यायमा हुदैन
युवा सुतेमा देश बन्दैन।
उठ उठ युवा आफ्नो स्थान खोजी
समानता र स्वतन्त्रताको आवाज बोकी
वाच र वाच्न देउ निर्दोलाई पनि
खाते र महल दुवैलाई रोजी।
समानता र स्वतन्त्रताको आवाज बोकी
वाच र वाच्न देउ निर्दोलाई पनि
खाते र महल दुवैलाई रोजी।
काङ्रेस र कम्निस्टको लेप नवन
सम्वृद्दीको लागि वाधा नवन
सही र सत्य चिन्न सके
सगरमाथाको शीर उच्च राखे।
सम्वृद्दीको लागि वाधा नवन
सही र सत्य चिन्न सके
सगरमाथाको शीर उच्च राखे।
उठ उठ युवा देश समाल
वृद्दालाई सन्मान गर कमाल
अनिवार्य शिक्षा सवैलाई देउ
विदेशिने सस्कार अव हटाइदेउ।
वृद्दालाई सन्मान गर कमाल
अनिवार्य शिक्षा सवैलाई देउ
विदेशिने सस्कार अव हटाइदेउ।
रुन र रुग्न हटाउनै पर्ने
समनताको विगुल फुकेरै छाड्ने
बोलेर हुन्न गरेर देखाउ
यो मातृभुमिको मुहार हसाउ।
समनताको विगुल फुकेरै छाड्ने
बोलेर हुन्न गरेर देखाउ
यो मातृभुमिको मुहार हसाउ।
उठ न उठ हे युवा उठ
कुम्भकर्ण बनि धेरै नसुत
सुताइले हुन्छ धेरै नास
अव त तिमीले रोक्नु छ विनास
कुम्भकर्ण बनि धेरै नसुत
सुताइले हुन्छ धेरै नास
अव त तिमीले रोक्नु छ विनास
कार्यालय पुगि खवरदारी गर
सतकर्म र सजगताको विउ तिमी छर
सत्यताको लागि सुकरात वन
अधर्मीको नासको बाटो तिमी खन।
सतकर्म र सजगताको विउ तिमी छर
सत्यताको लागि सुकरात वन
अधर्मीको नासको बाटो तिमी खन।
कलियुगको कृस्ण तिमी आफै बन
वुद्दको शान्तित्वको मार्ग तिमी चुन
अविवेकिलाई विवेकले जित
दीनदुखि सम्पन्न हुन्छन तिमीसित।
वुद्दको शान्तित्वको मार्ग तिमी चुन
अविवेकिलाई विवेकले जित
दीनदुखि सम्पन्न हुन्छन तिमीसित।
मागेर हुन्न खोसेर लिनु
अधिकार केहो आफै चिन्नु
युवा तिमी सुतेर हुन्न
मसाल नबोकि उज्यालोले छुन्न।
मसाल नबोकि उज्यालोले छुन्न।
अधिकार केहो आफै चिन्नु
युवा तिमी सुतेर हुन्न
मसाल नबोकि उज्यालोले छुन्न।
मसाल नबोकि उज्यालोले छुन्न।
चन्द्र कान्त पण्डित
श्री पशुपति मित्र मावि चावहिल
काठमाण्डौ नेपाल।
श्री पशुपति मित्र मावि चावहिल
काठमाण्डौ नेपाल।
No comments:
Post a Comment