२०७४-०६-०७
नेपालका राजनैतिक दलहरुले शिह
दरवारको अधिकार गाउमा पुगेको
छ भन्दै गर्दा
के यसलाई पुस्टी
गर्ने आधार छन
त ?
प्रजातान्तृक
समाजवाद वा समाजवाद वा
साम्यवाद जे भने
पनि नेपाली समाजमा
देखिएको
असमानातालाई अन्ते गरी सवल्,
सभ्य, सफल समाजको
सृजना गर्नु नै
आजको आवश्यकता हो
।के यो सम्भव
छ त ?
असम्भव मुर्खको डायरीमा मात्र
हुन्छ
तर क्रमशिल व्यक्तिले
प्रत्यक कार्यलाई सफल नपारिन्जेल
भिडिरहन्छ, र
भिड्नु पनि पर्छ ।
बाकी विश्वले मानविय
समाजलाई कसरी हेर्छ भन्नुभन्दा नि
नेपालीहरुले कसरी हेर्ने
भन्ने कुरा महत्वको
रहन्छ
। नेपालीहरु मावोको विचार्, कार्ल
मार्क्सको विचारबाट टाढा रही
भोटे, पहाडी र
मधेशि भएर हेर्न
सक्नु पर्छ ।
पश्चिमा मुलुकका मानिसहरु प्राय उमालेका तरकारी
र खानेकुरा
खान्छन भने नेपालीहरु प्राय
तारेर , भुटेर्, मसल्दार खानेकुरा
खाने गर्छन ।
यो त उनीहरु
विचको हुर्काइ, वढाइको
फरक हो ।
एकै कुरा पकाएर
खादा फरक
तरिकाले पकाएर खाइन्छ भने
मार्क्स्, लेनिन्, माओले हेरे झै
नेपालीले हेर्नुपर्छ भन्नु मुर्खता
हो । एक
हात्तीलाई छ जना
दृस्टिविहिनहरुले छुदै गर्दा
डोरी, खम्वा, पङ्खा,परखाल्, भाला, सर्प
भनि जवाफ
दिदा सवै उत्तरहरु
पाक्षिक रुपमा सही हुन
तर पुर्ण रुपमा
विश्लेशण गर्दा गलत हुनेछ
। त्यसरी
नै नेपाली समाजलाई
विदेशी च स्माले
हेर्दा दृस्टी भ्रम हुनेछ
।
अव गर्ने के ?
नेपालका सभासदहरुले सम्सदमा पुर्व
भि आइ पी
र पुर्व सभासदरुलाई
रास्ट्रले सुबिधा दिने भनि
बहस गर्नु भन्दा
पुर्व साशकलाई सामन्ती,
नोकर शाही देख्ने
आंखाले उनीहरु भन्दा फरक
हुनको लागी र
समाजमा देखिएको असमानताको अन्ते
गर्नको लागि सभासद
र पुर्व भि
आई पिइ र
सभासदलाई भन्दा वडा, गाउंपालिका
र नगरपालिकामा निर्वाचित
सदस्य देखि नगर
प्रमुख वा उप
प्रमुखको सम्मका व्यक्तिलाई सुविधा
उपलव्ध गराएमा मात्र शिहदरवारको
अधिकार गाउमा पुग्छ र
राजनैतिका कर्मिहरु पनि आफ्नो
स्थानको भलाईको लागि
सभासद र मन्त्रीको
सपना भन्दा आफ्नै स्थानको कल्याणकारी
कार्यमा लाग्नेछन र नयाँ
पिढिका युवाहरु पनि राजनितिमा
सरिक हुनेछन नकी
जहाँतही असफल व्यक्ती
लाग्ने अन्तिम स्थलो
राजनिती नभएर असल
व्यक्तीहरुको केन्द्र वन्ने छ
राजनिती न कि झुट
र अपराधिको सम्रक्षणस्थलो ।
जव देश सम्पनतामा
पुघ्छ अनि भुपु
सभासद र अन्य
भि आइपीलाईइ सुविधा
दिदा अन्याय हुने
छैन । खाली
भि आइ पी र
माथिल्लो तहका व्यक्तिलाई
मात्र प्रोत्सान गर्ने
हो भने समाज
कहिले परीवर्तन हुन्छ
र हिजोको राणा
र शाहलाई दोशी
देख्ने आंखा नै
दोशी हुनेछ ।
राजनितिले समाजको परिवर्तन गराउने
हो भने महललाई
इज्जत र झुपडिलाई
प्रोत्शान गर्न सक्नु
पर्छ । शाषक
र शाषित विचको
अन्तरलाई अन्ते गर्नु पर्छ
। नेपालका प्रत्यक
भुभाग आफैमा महत्वका
छन । अभाव
छ भने केवल
व्यवस्थापनको मात्र हो ।
कर्णालीको यार्षागुम्वा र
तराइको धानको वाला, हिमालको
स्याउ, जडिबुटी र उनसँग
उनीहरुको दैनिक आवश्यकताका सामानसँगको
उचित व्यवस्थापन नै हो।
उच्च पदस्थ कर्माचारीलाई तलव
तथा अन्य सुविधामा
वृद्दी गरी उनिहरुलाईइ
दिएको गाडी सुविधाको
अन्ते गर्नुपर्छ ।
उनीहरुलाई गाडी सुविधा
दिदै गर्दा धेरै
दुरुपयोग भएको छ
। यसको सट्टामा
उनिहरुलाई दैनिक ट्याक्सी भाडा
दिदा खर्चको कमी
पन हुनेथियो ।
यसको न्यायोचित व्यवस्थापन
गर्नै पर्छ ।
दुई महिने वा
दुई वर्षे सचिवले
करोडौ पर्ने गाडिमा
आखा गाड्ने र
तिनिहरुको दुरुपयोग भएकोले यसको
व्यवस्थापन गरिदिदा एक कार्यालयको
सम्पुर्ण कर्म चारिको
कार्यलयसम्म पुग्ने खर्च को
व्यवस्थापन गर्न सकिन्छ
।यतातर्फ पनि यस
देशका सभासदले वहस
गर्नु पर्ने देखिन्छ
। यदी जनप्रती
निधी र कर्म
चारील, शिक्षक्, प्रहरी, सेना,
वकिल्, न्यायधिश्, प्राध्यापक आदिले
आफुलाई मालिक नसोची सेवाग्राहीलाई
सेवा पुर्याउने हो
भने समाज परिवर्तन गर्नलाई
समय लाग्दैन ।
No comments:
Post a Comment