२०७६/१२/११
नेपाल सरकारलाई अनुरोध
अहिले नेपाल सरकारले कोरना भाइरसबाट वच्नको लागि पुरा नेपाललाई लकडाउन गरेको अवस्थामा केही नेपाली युवाहरु नबुझेर हो कि समयको अभावले नेपालका विभिन्न सिमा क्षेत्रमा भिडका साथ अलपत्र रुपमा देखिएको छ। उहाँहरुलाई सुरक्षित तरिकाले स्वस्थ्य जाँच गराइ घरमा पठाउने वा कही कतै क्वारेन्टाइन खडा गरी मानवीय रुपमा व्यवहार प्रदर्शन गर्नको लागि अनुरोध गर्दछु। नेपाली युवाहरुले बुझ्नुपर्ने थियो बुझ्नुभएन तर पनि सरकारको दायित्व हो उनीहरुलाई सकुसल व्यवस्थापन गर्नको लागि अनुरोध गर्दछु।

No comments:
Post a Comment