२०७६-११-३०
सरकार र सन्चार माध्यमले दिइरहेको सूचनामा सही तरिकारले पस्किएमा जनमानसमा भरिएको त्रासबाट मुक्ति मिल्ने थियो कि? कोरोना भाइरसको नामनलिकन पनि सवैलाई सचेत गर्न सकिन्छ होला। जुनसुकै सरुवा रोगहरु घातक छन यीबाट सचेत हुनु सवैको कर्तव्य हो। कोरोना भाइरसबाट बच्नको लागि नभनिकन स्वस्थ रहाै र सरुवारोगबाट वचाै र वचाआै। यस्ता सरुवा रोगबाट बच्नको लागि बारम्बार सावुन पानीले हात धाैआैं, रसिलो र तातो , साजि खानेकुरा खाआैं। भिडभाडमा नजाआैं आदि।
बारम्बार कोरोना भाइरसको नाम लिनुको अर्थ मानिसको subconscious mind मा भाइरसको विउ रोप्नु हो। जव मानिसमा प्रतिरोधात्मक क्षमता कम हुन्छ, अनि रोगले आक्रमण गर्ने हो। हामीमा रहेको आत्मवल र विश्वास नै रोगको बाटो छेक्नु हो। राेग लागेको छैन तर रोगको त्रासमा आतंकित छ नेपाल अनि सन्सार। जुन मानिसम म स्वच्छ छु भन्ने भावना अटल रहने छ उसलाई रोगले आक्रमण गर्न सक्दैन । हे विज्ञजनहरु रोगको त्रास नफैल्याई मानिसलाई ढुक्क भएर वाच्न सक्ने शन्देस फैलाउ। यसैले काम गर्ने छ। यदि रोगको उपचार छ र विरामीलाई आैषधि सेवन गराएता पनि विरामीको मनमा रोग निको हुदैन भन्ने विचार छ भने त्यस उपचारले केही अर्थ राख्दैन।

No comments:
Post a Comment