२०७६/१२/०७
आत्मवल वृद्धि गर्न सक्नु नै महामारीबाट बच्नु हो।
नेपाल प्रकृतिले भरिपूर्ण राष्ट्र हो जहाँ प्राकृतिक सुगन्ध फैलिरहेका हुन्छन। यही सुगन्धको कारणले कुनै किसिमका महामारीका जिवाणुहरु वच्न सक्ने छैनन । त्यसैले आज हामी नेपाली सवैले आत्मवल वृद्धि गर्नु नै छ। जव हामी आत्मवल वृद्धि गर्नसक्छाै हामी सवै प्रकारका प्रलयबाट पनि वच्न सक्छाै। वालक ध्रुवको दृढ संकल्पको कारणले विष्णुलोकमा रहेका विष्णु पृथ्वीमा वचाउनको लागि आउन परेको थियो। ठिक त्यसरी नै राजा हरिश्चन्द्रलाई वचाउनको लागि स्वर्गलोकबाट देवताहरु पृथ्वीमा अवतरित हुन परेको थियो। हामीसँग रहेको विकल्प यही। सवैले जसलाई पुकार्नु छ पुकाराै, तर पुरा विश्वासका साथ पुकाराै: विष्णु, शिव, प्रकृति, देवी, वुद्द, यसु, अल्आह आदि। यी अरु कोही होइनन। तपाई हामीभित्र रहेको विश्वास हो। यही विश्वास नै जिउने आधार हो।

नआत्तिआै। तपाई हामी इतिहासका जटिल मोडमा जिउने स्वाैभाग्यसाली पात्र हाै। जसले ठूलाठूला राजनैतिक उथलपुथल देख्यो र वाच्याै पनि। १४ वर्षको जेल जिवन विताएका व्यक्ति के पि आेली , भर्खरै दोश्रोपटक मृगौला प्रत्यारोपण गरी देश र देशवासीको स्वास्थ्यको चिन्ता गर्दै गरेको सम्वोधन र देश हाक्दै गरेको अवस्था , वादरमुढेबाट पनि वाच्न सफल हामी, रुखमा अरुलाई झुण्डाएको टुलुटुलु हेरेर वाच्न सफल हामी, दरवार हत्याकाण्ड , मदन आश्रीत काण्ड आदिलाई देखेका हामी, सेती , कोशी, २०७२को महाभूकम्प आदि प्राकृतिक विपत्तिबाट वाच्न सफल हामी फेरि पनि वाच्न सफल हुने छाै। यही विश्वास भर्नु वाहेक हामीमा अर्को विकल्प छैन। निर्धकका साथ, हाँसीखुशीकासाथ जिआै र अरुलाई जिउने आधार प्रधान गराै। म ढुक्क छु। केही हुदैन तपाईंलाई र मलाई पनि। हाँसेर वसाै ल। यही हाँसोले हामीलाई जिउन दिने छ र वर्तमानमा देखिएको त्रासबाट मुक्ति पाउने छाै।
No comments:
Post a Comment