२०७६ -१०-१२
आत्मनिर्भरता नै नेपालको विकासको बाटो हुने
छ
पराधिनताले मानिसलाई उधोगितमा लैझान्छ ठीक त्यसरी नै देशको पनि । त्यसैले आजको आवश्यकता नेपाल र नेपालीलाई कसरी आत्मनिर्भरताको बाटोमा डोर्याउनु हो। यदि प्रत्यक नेपाली आत्मनिर्भर छ भने देशले अरुको भर पर्नुपर्दैन ।आफै आफ्नो काम गर्न सक्छ र आफ्नो आवश्यकता आफै पुरा गर्नसक्ने भएमा देशको विकासमा समेत टेवा पुर्याउन सक्छ। त्यसैले आजको खोज भनेको कसरी नेपाल र नेपालीलाई आत्मनिर्भर बनाउन सकिन्छ।

शिक्षा र रोजगार नै व्यक्ति र देशको सम्पन्नताको आधार हुनेछ । जहां शिक्षा र रोजगार उपलवध हुन्छ त्यहा प्रत्यक व्यक्तिका आवश्यकता पुरा हुनेछ । जव व्यक्तिका आवश्यकता पुरा हुन थाल्छन समग्रमा देशको नै विकास हुन्छ । त्यसैले देशले आफ्नो देशको आवश्यकता पुरा गराउने किसिमको शिक्षा दिलाउन सक्नु पर्छ न कि वेरोजगार उत्पादन गर्ने स्थलोको रुपमा अहिलेको नेपालको शिक्षा वेरोजगार उत्पादन स्थलोको रुपमा विकास भैरहेको छ ।यसलाई रोकी व्यवसायिक शिक्षा दिन सक्नुपर्छ जहाँ प्रत्यक शिक्षार्थीले आफ्नो भविस्य नेपालमा देखोस र विद्यालय र महाविद्यालयले पनि आफ्ना विद्यार्थीलाई नेपालमा नै वसी नेपाल, नेपाली र आफ्ना माता पिताको सेवा गर्नमा उत्साही जमातको निर्माण गरोस। यदि शैक्षिक शँस्थाहरु यस्ता जनशक्ति तयार गर्न सक्छन देशको विकास रोकेर र पनि रोकिने छैन।
No comments:
Post a Comment