२०७७। ०१। ०२
मेरो चाहना
मेरो चाहना
सम्वृद्दिको तलासमा परिवर्तन चाहना ।
मर्न र मार्न तयार छैन त प्राप्ति कामना ।।१।।
मर्न र मार्न तयार छैन त प्राप्ति कामना ।।१।।
मुट्ठी कसेर मात्रै के हुदोरहेछ तापनि ।
राणादेखि अहिलेमा उही आवाज आछनि ।।२।।
राणादेखि अहिलेमा उही आवाज आछनि ।।२।।
नेता विश्वासिला छैन भ्रष्ट भन,े वने तिनै ।
एकको अन्त खूशीमा लागे जनहरु उनै ।।३।।
एकको अन्त खूशीमा लागे जनहरु उनै ।।३।।
भन्न थाले चप्पलेको चुरीफुरी अती भयो ।
वैशाखे गर्जनै सरी, शाख जीवनको गयो ।।४।।
वैशाखे गर्जनै सरी, शाख जीवनको गयो ।।४।।
ऋतुका पालुवा आए तर विचारको कता ?
सत्य वोलन सक्ने त देखेको छैननी यता ।।५।।
सत्य वोलन सक्ने त देखेको छैननी यता ।।५।।
विचार र विवेकको रोप्नु पर्ने छ भावना ।
वुद्दको तपभूमीमा हत्या होइन जीवना ।।६।।
वुद्दको तपभूमीमा हत्या होइन जीवना ।।६।।
चाँदी, हिरा र मोतिले अर्थ राख्न असम्भव ।
कारोनाको शिकारमा नपरिदिएत सम्भव ।।७।।
कारोनाको शिकारमा नपरिदिएत सम्भव ।।७।।
भ्रष्ट वेवार त्यागेमा बाटो मिल्छ त मुक्तिको ।
ठीक समयमा योग्यले, दिलाए स्थान तीनको ।।८।।
ठीक समयमा योग्यले, दिलाए स्थान तीनको ।।८।।
रोपेर हुन्छ सम्भव ज्ञान र वीजको दृष्टिले ।
लेक वेशी हिमालको माटोमा खेल यूवाले ।।९।।
लेक वेशी हिमालको माटोमा खेल यूवाले ।।९।।
उठ न उठ हे यूवा जान्छौ भागेर कस्तरी ।
खाफ्नो पहिचान मेटाइ, कहाँ जान्छौ त त्यसरी ।।१०।।
खाफ्नो पहिचान मेटाइ, कहाँ जान्छौ त त्यसरी ।।१०।।
सन्मान छैन त्याहा त परदेशी भुमी जन ।
तिम्रोमा जिउ के भाछ सोच्नेलाई विदेश तन ।।११।।
तिम्रोमा जिउ के भाछ सोच्नेलाई विदेश तन ।।११।।
अठोट साथ रमन नेपालै वस्छु भन्देउ ।
उच्च माथ रहेमा नै देशको शान छर्देउ ।।१२।।
उच्च माथ रहेमा नै देशको शान छर्देउ ।।१२।।
वस न वस हे यूवा, जिम्मेवारी लिनमा ।
पोखन पोख श्रद्दाले देश्लाई केहि दीनमा ।।१३ ।।
पोखन पोख श्रद्दाले देश्लाई केहि दीनमा ।।१३ ।।
जयकार गरौला पसिना मुल्य तीरौला ।
नेपालको शिरलाई विश्वमा उच्च राखौला ।।१४।
नेपालको शिरलाई विश्वमा उच्च राखौला ।।१४।
विकशित भुमीको नेपाली शान वनौला ।
यूवा र वृद्द मीलेर सवै हामी रमाउला ।।१५।।
यूवा र वृद्द मीलेर सवै हामी रमाउला ।।१५।।
No comments:
Post a Comment