गाँउको यादमा
टिपेरै धनिया मिसाइ अदुवा आमा र दीदीसँगै ।
मीसेरै लसुनै थिचेर चटनी खानेत ढीडोसँगै ।।
आपैको चटनी मुसुरी दाल त तीऊन गुन्द्रूकको ।
चोपेरै चटनी वसेर घरमा यादै छ तीदीनको ।
मीसेरै लसुनै थिचेर चटनी खानेत ढीडोसँगै ।।
आपैको चटनी मुसुरी दाल त तीऊन गुन्द्रूकको ।
चोपेरै चटनी वसेर घरमा यादै छ तीदीनको ।
राखेरै दिलमा वसेछु डिलमा सम्झेर कूराउनी ।
आमाले कसरी दुएर दुधकै खूवा र खीरैपनि ।।
गौवामा दुधनि दुएर दिनुनै साँझै र वीहानमा ।
वर्षाको दिनमा मकाइ घिउमा तारेर खान्थ्यौ निमा ।।
आमाले कसरी दुएर दुधकै खूवा र खीरैपनि ।।
गौवामा दुधनि दुएर दिनुनै साँझै र वीहानमा ।
वर्षाको दिनमा मकाइ घिउमा तारेर खान्थ्यौ निमा ।।
काटेको गिदरी नछोइ फोहरै बोकेर आएसिनी ।
गोठामा दुउनो कुरेर घरमा आमा र पीता पनी ।।
नेपाली पनको चुनेर रहरै छानेर छानीयका ।
तीनैको पहलै भएर कसरी छोडेर भागीरका ।।
गोठामा दुउनो कुरेर घरमा आमा र पीता पनी ।।
नेपाली पनको चुनेर रहरै छानेर छानीयका ।
तीनैको पहलै भएर कसरी छोडेर भागीरका ।।
अप्ठेरो दिनमा वसेर शहरै धान्नै त गाह्रो छनी ।
दीएको चिजले भरेन दिलमा मागेर दीदैननी ।।
खोलेको भरमा जिऊन सजिलै गाँऊ र वेशीगरी ।
कोरोना डरमा वसेर अहिले भाछैन डेरागरी ।।
दीएको चिजले भरेन दिलमा मागेर दीदैननी ।।
खोलेको भरमा जिऊन सजिलै गाँऊ र वेशीगरी ।
कोरोना डरमा वसेर अहिले भाछैन डेरागरी ।।
भोग्दैछौ शहरै कसेर पटुकी जानैनि पाएननी ।
वारीको फलमा टिपेर लिनमा हीडेर जादैछुनी ।।
देखेको सपना लिएर मनमा हाँसेर वस्दैछुनी ।
भोलीको दिनमा वसेर यसरी हुूदैन सोच्दैछुनी ।।
वारीको फलमा टिपेर लिनमा हीडेर जादैछुनी ।।
देखेको सपना लिएर मनमा हाँसेर वस्दैछुनी ।
भोलीको दिनमा वसेर यसरी हुूदैन सोच्दैछुनी ।।
२०७७ ।०१ ।१४
स्थान : काठमाण्डौ ७, कुटुवहाल
समय: १०:०७
स्थान : काठमाण्डौ ७, कुटुवहाल
समय: १०:०७
No comments:
Post a Comment