२०७७ ।०१ । ०६
मैले के बुझे ?
राणा थिए जहानीया, सोचे केवल तीनको ।
शास्ती पाए भनीएको, नेपाली आम दीनको ।।१।।
मैले के बुझे ?
राणा थिए जहानीया, सोचे केवल तीनको ।
शास्ती पाए भनीएको, नेपाली आम दीनको ।।१।।
राणा भए मतीयार, जस्तै रावणको गति ।
भाइले भाइ छाडेर, आफ्नै गरे उदोगति ।। २।।
भाइले भाइ छाडेर, आफ्नै गरे उदोगति ।। २।।
फुट्दैमा सकिए राणा, रावणकै विचारले ।
शाहको पथमानी त, न्यायमा विमेलले ।।३ ।।
शाहको पथमानी त, न्यायमा विमेलले ।।३ ।।
राजाले देशको आय, खर्चिए ऐस कायम ।
सडकको यही वोली, गुन्जियो त कानमा ।।४।।
सडकको यही वोली, गुन्जियो त कानमा ।।४।।
मानिसको हुलै थीए, खालि थिएन हात नि ।
नारा लगाउँदै आए, शहरवासि नै पनि ।।५।।
नारा लगाउँदै आए, शहरवासि नै पनि ।।५।।
सेता हात्ती पाल्न नै हुन्न, भन्न थाले भिडै पनि ।
हात्ती सेता किन राजा हो, बुझने को थिए तनि ।।६।।
हात्ती सेता किन राजा हो, बुझने को थिए तनि ।।६।।
केही वुज्रुक नेपाली, लुट्न सके तिनैको तन ।
नारा गुञ्जाउँदै त्यहाँ, भिडै भयो यिनको झन ।।७ ।।
नारा गुञ्जाउँदै त्यहाँ, भिडै भयो यिनको झन ।।७ ।।
भए सफल तीनै त, मनै जित्न बढी जन ।
सत्तामा उनै पूगे त, हालिमुली त पो झन ।। ८।।
सत्तामा उनै पूगे त, हालिमुली त पो झन ।। ८।।
गरेका वचनै खेर, गएत असली कहाँ ।
नयाँ वोतलमा पूरानै, रस राखेछ है जहाँ ।। ९।।
नयाँ वोतलमा पूरानै, रस राखेछ है जहाँ ।। ९।।
सुरक्षा फौजको घेरा, हिजो र अहिले उही ।
समनता भएतानि , संविधानमा कही ।। १०।।
समनता भएतानि , संविधानमा कही ।। १०।।
कहाँ कस्तो समानाता, चप्पलधारि मह्लैमा ।
भोट दिनेहरुको त, छैन गास नि खानमा ।।११।।
भोट दिनेहरुको त, छैन गास नि खानमा ।।११।।
छैन चैन वुझेमा त, उस्तै विकृतिको गन्ध ।
किन छोड्दैन उस्तै छ , किन वन्छन ती अन्ध ।। १२।।
किन छोड्दैन उस्तै छ , किन वन्छन ती अन्ध ।। १२।।
No comments:
Post a Comment