आमा
मायाको रसमा समस्त रुपमा आराध्य आमोदमा ।
बाडेरै सठिया अपार सपना राखेर विश्वासमा ।।
छाहारी दिनुले अपार मुटुमा आघात पारीदिने ।
पीडामा मलमै भएर दिनहू अभ्यस्त नारायणे ।।
बाडेरै सठिया अपार सपना राखेर विश्वासमा ।।
छाहारी दिनुले अपार मुटुमा आघात पारीदिने ।
पीडामा मलमै भएर दिनहू अभ्यस्त नारायणे ।।
आमाकै भरमा समस्त जनले फाल्दिन्छ कालो पनि ।
आमाकै शिपले छुटाइ सनकी आक्रान्त वैराग्यनि ।।
पाएको इडली छलाइ उनले विस्तार खूवाउने ।
आफूले नलिई कसेर पटुकी हाँसेर टारीदिने ।।
आमाकै शिपले छुटाइ सनकी आक्रान्त वैराग्यनि ।।
पाएको इडली छलाइ उनले विस्तार खूवाउने ।
आफूले नलिई कसेर पटुकी हाँसेर टारीदिने ।।
वारीमा दकुरी टिपेर कटरै काक्रोनि खानादिने ।
आँखामा रहने कचेर उनले धोएर फालीदिने ।।
मोहीतो रजनी भनेर हँसिलो पारेर मूहारपो ।
भाडामा दुधले भरेर खुशिले दीन्छीन दीनानुपो ।।
आँखामा रहने कचेर उनले धोएर फालीदिने ।।
मोहीतो रजनी भनेर हँसिलो पारेर मूहारपो ।
भाडामा दुधले भरेर खुशिले दीन्छीन दीनानुपो ।।
आमाको मनमा वसेर अजरै विस्वास विस्तारिने ।
खोजेरै सकिने भएर कछुवा वाजी त जितेरनै ।।
छापामा छँटुवा छकाल पवनै माता त माया भकै ।
ढोगेरै तनमा वसेर दिलमा अर्पन्छु शीरोपरै ।।
खोजेरै सकिने भएर कछुवा वाजी त जितेरनै ।।
छापामा छँटुवा छकाल पवनै माता त माया भकै ।
ढोगेरै तनमा वसेर दिलमा अर्पन्छु शीरोपरै ।।
२०७७ ।०१ ।११
स्थान : काठमाण्डौ ७, कुटुवहाल
समय: ७:५७ साझ
स्थान : काठमाण्डौ ७, कुटुवहाल
समय: ७:५७ साझ
No comments:
Post a Comment