के पो भो र ?
के पो भो र यहाँ गरेर कथित आन्दोलन देशमा ।
कूपात्रहरुको रजाई चलिरहेछ जहाँ वित्तमा ।।
श्रीपेचै नरहे हुदैन फरकै माणिक्य नासीनुमा ।
नेपाली भगता भडाइ जनता लागेनि फूटाइमा ।।
कूपात्रहरुको रजाई चलिरहेछ जहाँ वित्तमा ।।
श्रीपेचै नरहे हुदैन फरकै माणिक्य नासीनुमा ।
नेपाली भगता भडाइ जनता लागेनि फूटाइमा ।।
आएर गणतन्त्र के छ जनमा शास्ती छ योदेशमा ।
नेताको चयनै गरीव सडकै कोपेर चट्टानमा ।।
खाडीमा धस्कनू कमाइ धनमा ल्याएर योदेशमा ।
किनेरै करुवा भरेर जलनी प्यासै नि मेटाउमा ।।
नेताको चयनै गरीव सडकै कोपेर चट्टानमा ।।
खाडीमा धस्कनू कमाइ धनमा ल्याएर योदेशमा ।
किनेरै करुवा भरेर जलनी प्यासै नि मेटाउमा ।।
हल्लाको भरमा भएछ असलै अभ्यास आशक्तिको ।
आवाजै हिनको वनेर सहरा लाटो र नेपालको ।।
खेदेरै लखटौ समस्त शकुनी छोडाइ लोभैपनी ।
होलीको दहनै भएर विभुती पाएर आशीशनी ।।
आवाजै हिनको वनेर सहरा लाटो र नेपालको ।।
खेदेरै लखटौ समस्त शकुनी छोडाइ लोभैपनी ।
होलीको दहनै भएर विभुती पाएर आशीशनी ।।
कोरोना कसरी भएछ खटिरे आक्रान्त नेपालमा ।
गाँऊको जिवनै हुदैछ सजिलो विस्तार योदेशमा ।।
भैहाले वलियो लिएर मतको संघीय नेपालको ।
वानीनै कचरा लुकाइ पदमा नीयूक्ति नालायको ।।
गाँऊको जिवनै हुदैछ सजिलो विस्तार योदेशमा ।।
भैहाले वलियो लिएर मतको संघीय नेपालको ।
वानीनै कचरा लुकाइ पदमा नीयूक्ति नालायको ।।
टालेको कपडा सिलाइ पहिरी आएर नेपालमा ।
लीएरै सपनी हजार शहरै छीरेर आवेगमा ।।
थालेको कसरी चलाय देशनै वीवाद अल्झाइमा ।
बाडेको सपना सडाइ कुइरोकोकाग अल्झाइमा ।।
लीएरै सपनी हजार शहरै छीरेर आवेगमा ।।
थालेको कसरी चलाय देशनै वीवाद अल्झाइमा ।
बाडेको सपना सडाइ कुइरोकोकाग अल्झाइमा ।।
२०७७ ।०१ ।१५
स्थान : काठमाण्डौ ७, कुटुवहाल
समय: ११:५८
स्थान : काठमाण्डौ ७, कुटुवहाल
समय: ११:५८
No comments:
Post a Comment