Saturday, July 16, 2022

संगठनकाे नेतृत्वमा

 २०७९/०३/१३

कुनै पनि संस्था वा संगठनकाे नेतृत्वमा रहने व्यक्ति जव व्यक्ति परक बन्न पुग्छ, संस्था वा संगठन उदोगतिमा लाग्छ। जव त्यही व्यक्ति संस्था वा संगठनलाई केन्द्रमा राखि आफ्नो व्यक्तिगत स्वार्थबाट वाहिर निस्कि संस्था र संगठनको भलाइको लागि कार्य गर्छ, हुनसक्छ केही व्यक्तिको इच्छा पुरा नगरेवापत आलोचित पनि हुनसक्छ तर अन्तमा संस्थाको र संगठनको लागि बोलिएको आवाज ले नै सफलता प्राप्त गर्दछ। संस्था र संगठनको नेतृत्वमा रहने व्यक्तिले कुनै पनि कार्य गर्दा जम्मा भएको रकम सकी उल्टो संस्था वा संगठनकाे भण्डारको पनि चाहिए भन्दा बढी खर्च गर्छ, संस्था वा संगठनकाे लागि नजिरको रुपमा रही अन्तमा ती दुबैको लागि आत्मघाती ठहरिने छ। त्यसैले त भन्ने गरिन्छ मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछोड्नु।

No comments: