२०७४-०२-२१
नेपालका श्रीसस्थ राजनैतिक दलका नेतालाई हिजोका शाषक राणा र राजालाई जहानिया र निरङ्कुश भन्ने हैसियत छ र?
आज गणतन्त्रका प्रयावाचीको रुपमा चिनिने हिजोको बिद्रोही र आजका धन्यै निवर्तमान हुन लागेका प्रधानमन्त्री प्रचण्डले आफ्नो छोरा प्रकाश र छोरी रेणु दाहालको नाममा आगो नसल्काएमा न्यायोचित देखिने थियो। प्रचण्डले उनीहरुलाई जनताको अभिमतबाट अघि बढ्नको लागि उत्प्रेरित गरेमा नेपाल, नेपाली र प्रचण्डको मान र सान बढ्ने थियो। पत्रपत्रीकामा देखिएका र सुनेका कुरा सत्यहुन भने नेपाली फेरि अर्को सामन्तको नाममा भरतपुरमा देखिएको विरोधले उत्रन वाध्य हुने दिन त न आउला भन्ने सकिन। नेता प्रदिप गिरिले सानो कुरोलाई समयमा नै सम्बोधन नगरेकोले करिब १७००० नेपाली चाहे माओवादी वा सेना, प्रहरी, काङ्ग्रेस जसको नाममा मारिय पनि आखिर नेपाली नै त हुन।
हिजो बमले धोस्त पारिएका सम्ररचना तयार नहुदै, चुनावको नतिजा आउन नपाउदै जङ्गलाबाट आएकाहरुको स्थान जङ्गलनै हो भनि हजारौ मानिसको विचमा गर्जिएको गर्जनले कतै देशमा द्वन्द बढाउने त होइन? सामान्य जनतको अगाडि कुनै सामन्त, शाषक वा वाद्शाहहरु केहि क्षण गर्जिय पनि अन्तमा नाङ्गो खुट्टा, आदि पेट अनि अर्धनग्न शरिरका साथमा चिच्याइएको आवज शक्तिशाली हुने भएकोले सम्वन्धित सवैले वुझ्नुपरेको छ। त्यस्तैगरे सुनतस्करलाई पक्डिएको भरमा प्रहरीलाई पदोन्नतिमा रोकावट, आफैले लेखेको सम्विधानको ब्याख्या गरिदिदा प्रधानन्यायधिश माथि महाअभियोग अनि नेताद्व्यको नितान्त पारिवारिक स्वार्थको लागि गरिएको चुनावी तालमेल आदिले हिजोको दिनमा हिजोका शाषक माथि प्रयोग गरिएका शब्दले जिस्काइरहेको मैले देखेको छु, यसमा सावधान हुन नेतागणलाई अनुरोध पनि गर्दछु।
सडकको आवाजलाई समयमा सम्वोधन नगरे नेताको विचारले ल्याइएको सङियता, मेरो बुझाइमा अ्मानविय सम्बिधान धर्मनिरपक्षताले बामेसर्न नपाउदै कोमामा पर्न नपाओस किन कि मेरा धेरै विचारको यस सम्बिधानले सम्बोधन नगरे पनि यो मेरो देशको मूल कानुन हो र यसलाई मान्नुपर्ने मेरो कर्तव्य हो। मेरो विचारको सम्विधान समयले साथ दिएमा नेतागणलाई चित्त बुझाउन सकेमा सव नेपालीलाई सवल वनाउने सम्बिधान वनाउन सकिन्छ तर यसमा पनि जनताको अभिमतले परिवर्तन गर्न सकिन्छ।
चन्द्र कान्त पण्डित
पोखरालेखनाथ ३२ कास्की

No comments:
Post a Comment