2074-03-29
In memory of Bhanu, Ghashi, abbot and shepherd who was able to answer king John's three questions भानु मात्र होइन, घासी पनि चाहिएको छ विना घासीको भानु ,अपुरो देखिने छ. संस्कृतको रामायण, नेपालीमा उल्थयायौ कुवाको स्थानमा, रामायण नै ल्यायौ धन्य छौ तिमि ,घासी अनि भानु नेपाल र नेपालीको , दिलको सामु. सम्झन्छौ भानु, दुई शताव्दी नाघेपनि तराई देखि हिमालसम्म जेभए तनि शिक्षाले मात्र, केहि हुदैन अक्सफोर्ड र क्यम्ब्रिजका, गुरु जबाफ दिदैन क्यान्तबेरिको भेडागोठालो , हुन्छा जहा राजा जोनको जवाफ छ त्यहा निस्वार्थी रहेछन , वचनका पक्का घासी र भेडागोठाला रहेछन दुरद्रस्टा भानुको जस्तो सोच चाहियो नेपाली भएर, बाच्न पाइयो यहि छ मेरो सदै कामना नेपालीको एकै माला चाहना भानु तिमि फेरि आउन नेपालीलाई नेपालीको महत्व बुझाउन बुझ्ने भए सवै नेपाली नेतृत्वको गर्ने थाले खोजि आउन भानु जय भन्दै सयौ फूलको माला एक बुन्दै. चाहियो नेपाली एकताको खेल आफ्नो तालमा यहाँ चल्ने रेल विदेशी वाद खोज्दनौ हामी चाहेमा हामी मस्तक दामी |
Sunday, October 1, 2017
भानु मात्र होइन, घासी पनि चाहिएको छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment