२०७३-०२-१२ नेपाली समाजभित्र मैले नबुझेको कुरा
हामी नेपाली अग्रगामी तर्फतिर लाग्दै छौ या हामी नेपाली समाजलाई सधै दलित र पिछडा बर्गमा नै राख्ने कि समानताको आधारमा अगाडि बढाउने। यसमा बहसको आवश्यकता छ। मैले देखेको सन्सार र मेरो बुझाइमा नेपालको प्रत्यक क्षेत्रमा छुट्टाइएको आरक्षणले जसको समुन्नतको लागि भनिएको छ के यसले समाजमा आत्मा सम्मानकोसाथ जिउन मिल्छ त? मलाई त लाग्दैन यसले समाजलाई अगाडि बढाउछभन्ने। के गर्दा सवैको कल्याण हुनेछ त? सवल ब्यक्ति वा योग्य ब्यक्ति योग्य ठाउमा नै मानवतबादी विचार हो। समाजमा पिछडिएका व्यक्तिहरु केवल दलित मात्र छैनन गैर दलित पनि छन। के तिनिहरुकोबारेमा रास्ट्रले सोच्नु पर्दैन त?
शिक्षा बिनाको समाज अगाडि बढ्न सक्दैन। त्यसैले अशिक्षितलाई आवशिय निशुल्क शिक्षा र गरिव बेरोजगारलाई उध्योगधन्दामा राम्रो पारिश्रमिकका साथ रोजगारको व्यवस्था मिलाएमा अनि मात्र मानविय सगौरभकासाथ नेपाली समाज अगाडि बढ्ने थियो। अनि मात्र समातामुलक नेपाल बन्ने थियो।नेपालमा रहेका दलितबर्गलाई सधैको लागि दलित बनाउने आरक्षण अन्ते गर्नै पर्छ र उनिहरुलाई सगौरभबाच्न सक्ने प्रतिसप्रधामा भाग लिई आफुलाई अव्वल देखाई अगाडि बढेमा सवैले इज्जत गर्नेछन।

No comments:
Post a Comment