मानव स्वभावले नै स्वार्थी छ र स्वार्थको पछाडि मात्र मानिस कुदिरहेको हुन्छ। हिजो र आजको नेतृत्ववर्गको सवैभन्दा ठूलो अवगुण भनेकै प्रत्यक राजनैतिक कार्यकर्तालाई असल आचरणले सु सम्पन्न गर्न नसक्नु नै हो। सहि कार्यकर्ता चाकडि चाहदैन त्यसैले उसले पनि भाग पाउदैन। राणा गए, राजा गए, प्रजातन्त्र आयो, गणतन्त्र आयो तर पनि शिहदरवारसम्म सामन्य नागरिकको पहुच छैन । यो सायद नेतागणलाई थाहछैन, यतातिर ध्यान दिने नेता चाहिएको छ नेपाललाई। शिहदरवारमा भित्र छिर्न मात्र भने पनि कि नेता चिन्नु पर्छ , कि कर्मचारी, यसमा सन्चारको पनि ध्यान पुगेको छैन कि, होस नखुलेको हो। किन सर्वसाधरण शिहदरवार छिर्न पाउदैन। किन गेटमा नै रोकिन पर्छ? यसको जवाफ खोज्ने काम कन्तिपुरले पनि गरोस। मैले त प्रधानमन्त्रीलाई खुला पत्र पठाएको छु। आसा छ यसको सुनुवाई हुनेछ र सवै सरोकार नेपालीले त्यो सहज पहुचको प्रयोग गर्ने छन। चक्र वास्तोलाई एक असल कुटनितिग्यको कोमाको जिवनबाट मुक्त भै फेरि सवल जिवन जिउने अवसर भगवानले प्रदान गरुन। यहि छ मेरो कामना। अनि हिजो उहाबाट सुबिधा लिनेहरु उहाको आगनमा र नजरमा पुगिदिदा कतै होस आउन पनि सक्छ।त्यसैले उहाबाट फाइदामात्र होइन आवश्यक पर्दा सहयोग गर्न पनि तत्पर हुनुपर्छ।
24 december,2016
No comments:
Post a Comment