कार्तिक ३, २०७२
हिजो प्रधानमन्त्रीको चयनको बेलामा ओलि, प्रचण्ड र अन्य दलले गरेको रास्ट्रवादको रटान आज कहा पुगेको छ? प्रचण्ड र ओलिको निवासमा त खाना पाकेको छ होला अनि गाडी पनि सेक्युरिटीलाई अघिपछि राख्दै कोढिलाई ज्यान प्यारो भनेझै मेरा मतदाताहरु पैदल हिददैछन भने म किन गाडीमा भनेर, हिडेको देख्न पाएको छैन।विदेशीहरु भनिसके भारतले नाकावन्दी गरेको भनेर तर नेपाली नेताहरु डराउदै छन किन? यीनको जिनमा पनि सङ्का गर्नै पर्ने होकि किन नत्र बलभद्रजस्ताका सन्तानहरु त गोली र तोपसङ्ग डराएका थिएनन। सुशिलजसलाई रास्ट्रघातीको रुपमा उभ्याएका थियो , दिल्लीको सन्देश बोक्दै, सम्बिधान जारी नगर भन्दै गर्दा पनि सम्बिधान त नेपाली जनतालाई दिएकै थिय तर बिचार के भन्ने हिजो सम्बिधानसभाहलमा आफैलाई कुर्चिले हान्नेहरु आज मन्त्री बनाएका छौ। केका लागि र कसका लागि हो? आज प्रश्न उठ्न थालेको छ। १लाई मारे अपराधी १०० मारी नेता। नेतालाई सवै कुराको छुट दिने र सर्वसाधरणलाई मात्रै हो भने त्यस्तो सम्बिधान पनि किन? सरकार किन खुट्टा कमाउछौ? साधरण जनताले रु १०४ को पेट्रोललाई रु १०००मा किनेकै छन। अघिल्लो वर्षमा रु१०० को आसपासमा किन्ने गरेको दाललाई अहिले करिव रु २५० मा किनेर उपयोग गर्दै छन। आट गर सरकार आकाशबाट उडाएर भने पनि सामान ल्याउ, इन्धन पनि किनेर ल्याउ उपलब्ध गराउ, नेताको सुविधाको लागि प्रति लिटरबाट १०० मिलिलिटर इन्धन कम बिकृ नगर नेपाली खुशिकासाथ किनेर उपयोग गने छन। मधेशी नेतालाई वार्तामा ल्याई समस्याको समधान गर वार्तामा आउदैनन भने उनको कारणले नेपालको रास्ट्रीयतालाई सङटमा पार्न पाइदैन। समातेर कारवाही गरिदेउ। जनतालाई दुखबाट मुक्ति देउ नत्र भने सरकार तिम्रो पनि चाला पुर्व राजा ग्यानेन्द्रकै जस्तो हो किनकि पुर्व राजा पनि म टुलुटुलु दाजुले झै हेरेरवस्ने होइन म फरक छु भन्दा राजसस्था नै अन्ते भयो। अनि अहिलेका प्रधानमन्त्री पनि फोटो टास्नको लागि होइन जनताको सेवकको रुपमा आफुलाई उभ्याई नेपालीको कल्याणको लागि कामगर्छु भन्ने वचन सहित प्रधानमन्त्री भएको करिव २ हप्ता नागिसक्यो। भारतसङग चुकेर र झुकेर हैन पारवहन सुविधाको कुरा उठाउ, मान्दैन भने अन्तरास्ट्रीय अदालतमा मानव अधिकार र पारवहन सुविधाको कुरो उठाउ तिन करोड नेपाली तिम्रोसाथमा हुनेछन अन्यथा नामर्दको जत्थाको सरकार भनेर फेरि मुल्याङ्कन गने छन। उखान तुक्का भन्ने पालो अरुलाई नदेउ। आट गर सरकार नेपाल र नेपालीको कल्याणको लागि नकि केवल अफ्नो कुर्चि र पदको लागि। अन्यथा तिम्रो बिकल्पमा नेपालीले नया बाटो खोज्ने छन।

No comments:
Post a Comment