२०७४ -०५-१३
साइल्दाईलाई सम्झदा
सवैका साइला दाई थियौ तिमि
प्राध्यापक डा चिदानन्द
पण्डित परिवारमा फरक विचार बोक्यौ,
तर किन अल्पायुमा स्वास बन्द
६ दशक टेक्न नपाउदै पार्यौ अचम्म तिमीले
स्वर्गमा पुगी फिर्ता आएको कथा सुनाएकाले
फेरी भन्ने पर्छ छकायौ हामीलाई तिमीले।
आज बारौ दिनमा तेर्हौको कार्य गर्नुपर्दा
भूपू प्रधानमन्त्री झलनाथ देखि वर्तमान मंत्री यग्यसम्म
आर्य घाट देखि तेरौ दिनसम्म
सर्वसाधरण देखी शिक्षा विग्यसम्मको
भाव विभोर हुदै स्रदान्जली देखि समवेदना पस्काइले
बुझ्न करै लाग्यो, ठिकै गर्यौ साइला दाई तिमीले।।
प्राध्यापक डा चिदानन्द
पण्डित परिवारमा फरक विचार बोक्यौ,
तर किन अल्पायुमा स्वास बन्द
६ दशक टेक्न नपाउदै पार्यौ अचम्म तिमीले
स्वर्गमा पुगी फिर्ता आएको कथा सुनाएकाले
फेरी भन्ने पर्छ छकायौ हामीलाई तिमीले।
आज बारौ दिनमा तेर्हौको कार्य गर्नुपर्दा
भूपू प्रधानमन्त्री झलनाथ देखि वर्तमान मंत्री यग्यसम्म
आर्य घाट देखि तेरौ दिनसम्म
सर्वसाधरण देखी शिक्षा विग्यसम्मको
भाव विभोर हुदै स्रदान्जली देखि समवेदना पस्काइले
बुझ्न करै लाग्यो, ठिकै गर्यौ साइला दाई तिमीले।।
शिक्षामा विज्ञ वन्यौ, विचार एमालेको
परिवारमा एक्लिदै गर्दा पनि, आफुलाई समालेको
धन्य रहयौ, जीवन तिम्रो सफल बनायौ
परिवारजनको मात्र होइन देशकै नक्षत्र हरायौ।
गुनासो मेरो केहि छैन यहाँ
प्राप्त गर्न सके मोक्ष, यहि मेरो कामना
सोकाकुल प्रति मेरो गहिरो समवेदना।।
परिवारमा एक्लिदै गर्दा पनि, आफुलाई समालेको
धन्य रहयौ, जीवन तिम्रो सफल बनायौ
परिवारजनको मात्र होइन देशकै नक्षत्र हरायौ।
गुनासो मेरो केहि छैन यहाँ
प्राप्त गर्न सके मोक्ष, यहि मेरो कामना
सोकाकुल प्रति मेरो गहिरो समवेदना।।
मरेर पनि जुनी जुनी बाचे ,
एक छोरा दुईछोरी डा जहाँ
एक छोरी अब्बल इन्जिनियर यिनका
ऊदारणीय़ बने यिनी नेपाली समाजका।
एक छोरा दुईछोरी डा जहाँ
एक छोरी अब्बल इन्जिनियर यिनका
ऊदारणीय़ बने यिनी नेपाली समाजका।
भौतिक शरीर नरहे पनि
गुनासो अब गर्ने छैन कोहि
छोरा बिदुर अब्बल बनायौ
पण्डितको मात्र होइन देशकै बनायो।
गुनासो अब गर्ने छैन कोहि
छोरा बिदुर अब्बल बनायौ
पण्डितको मात्र होइन देशकै बनायो।
कास्की देखि कान्तिपुर सम्म,
कुटो कोदालो देखि कलम सम्म
घरवारी मात्र हैन दिप जो र्यौ
मदनभण्डारीको चुनावी सभा
आफ्नै घरको छतमा गर्यौ
धन्य भयौ एमालेका तिमि
त्रिविका प्राध्यापक रसायन स्वामी
कसरी भुल्छौ तिमिलाइ हामी।
कुटो कोदालो देखि कलम सम्म
घरवारी मात्र हैन दिप जो र्यौ
मदनभण्डारीको चुनावी सभा
आफ्नै घरको छतमा गर्यौ
धन्य भयौ एमालेका तिमि
त्रिविका प्राध्यापक रसायन स्वामी
कसरी भुल्छौ तिमिलाइ हामी।
नेताकी श्रीमती रास्ट्रपति बनिन
प्राध्यापककी श्रीमती रुक्मिणी रहिन
पालो अव देउ यिनलाई
गराई र बोलीमा समानता दिलाई
भन्दै थियौ खगराज सी एन सरल
सवैका मित्र रहे बने असल ।
झलनाथ तिमीले सान दियौ
अन्तिम संस्का रमा झण्डा ओडाउदै
तेरौ संस्कारमा उपस्थित हुदै
गर्यौ तिमीले संमान राम्रो
देउ अवसर एक, रुक्मिणीलाई तिम्रो
शिक्षचार्यसंम अध्ययन यिनको
दीक्षितलाई अगाडी सार्दा
शिक्षाको ज्योतिले फड्को मार्दा
सच्चा स्रदान्जली यहि हुनेछ
सी एनको आत्मालाई शान्ति मिल्नेछ।।
प्राध्यापककी श्रीमती रुक्मिणी रहिन
पालो अव देउ यिनलाई
गराई र बोलीमा समानता दिलाई
भन्दै थियौ खगराज सी एन सरल
सवैका मित्र रहे बने असल ।
झलनाथ तिमीले सान दियौ
अन्तिम संस्का रमा झण्डा ओडाउदै
तेरौ संस्कारमा उपस्थित हुदै
गर्यौ तिमीले संमान राम्रो
देउ अवसर एक, रुक्मिणीलाई तिम्रो
शिक्षचार्यसंम अध्ययन यिनको
दीक्षितलाई अगाडी सार्दा
शिक्षाको ज्योतिले फड्को मार्दा
सच्चा स्रदान्जली यहि हुनेछ
सी एनको आत्मालाई शान्ति मिल्नेछ।।
No comments:
Post a Comment