२०७३-०९-१०
आजको आवश्यकता भ्रस्टाचार मुक्त नेपाल नै हो
भ्रस्टाचार गर्ने जो कोहि हुन ति अपराधि हुन र ति कुनै दलका नेता रहन सक्दैनन, न कुनै तहका रास्ट्रसेवक हुनसक्दैनन र तिनको पछि लाग्ने देशको नागरिक रहन सक्दैनन। त्यसैले आजको आवश्यकता भ्रस्टाचार मुक्त नेपाल नै हो। किन मानिस बुझ्दैन। पैसा साधन मात्र हो तर साध्य होइन भनेर। कुनै पनि नितिशास्त्र वा राजनिति शास्त्रले भ्रस्टचार बिरोधकै कुरा गर्छ तर किनमानिसहरु भ्रस्टचारको पछि लाग्छ। प्रत्यक बालकको जन्म हुदा उसको भाग्य सङ्गै लिएर आएको हुन्छ। तपाइले कुम्लाएको सम्पतिको कारणले तपाइको सन्तानको पनि दुरगति नै हुन्छ। उ भ्रस्टाचारिको सन्तान भन्नथाल्छ समाज भने उसले पनि भोक, प्यास, अभाव आदिको ग्यान नभैइ जिवन पशुको सरह जिउन पर्छ उसलाई। अनि तपाइले गलत तरिकाले कुम्लाएको सम्पति भोलिको मृत्यु पछिको जिन्दगी पनि नारकिय हुन्छ भनेर गरुण पुराण बताउछ। त्यसैले आजको आवशयकता भ्रस्टाचार मुक्त नेपाल हो। यदि आफ्नै बाबा, आमा वा नेता वा अन्य कोहि छन भने तिनलाई सामाजिक बहिस्कार गरिदेउ जसले गर्दा आउदा दिनमा सवै सतमार्गमा हिडि सभ्य मानव समाजको सृजनतिर लागौ।हुन्न र?

No comments:
Post a Comment