Sunday, October 1, 2017

नेपाली जनता मालिक कहिले बन्ने?

2074-01-20
नेपाली जनता मालिक कहिले बन्ने?
सङियता पनि आयो तर एउटा सर्वसाधरण जसको लगनशिलता छ दल प्रति पनि प्रतिवद्द छ तर बिचारा समाजमा लोकपृय पनि छ तर केन्द्रसङको पहिचान छैन , अनि नेताले चिन्दैनन वा आफ्ना नाता, गोता वा खामवन्दिलाई कहिले राजदुत, कहिले मेयर कहिले सभापति तर बनाउदै ठिक्क तर् चप्पल पट्काउनेलाई कसले विश्वास गर्ने खैइ? एकै दलमा पनि एउटै पोस्टमा बिभिन्न नेता टिकट दिन्छन। यसको न्याय कहाबाट पाउनेहोला। न्यायलय नै बन्दकमा परेजस्तो देखिन्छ। हुनत मैले बुझ्न नसकेको पनि हुनसक्छ। तर तपाइहरुलाई कस्तो लाग्यो कुन्नि? ?

No comments: