२०७४-०२-०१
वर्तमान स्थानिय निर्वाचन मिति २०७४- ०१ -३१ गतेका दिन निर्वाचन हुने र नहुने दुविधा हुदाहुदै केहि छुट पिट घटना बाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ र मत गडना सुरु भैसकेको छ भने कहि कतै नतिजा पनि प्रकाशन भैसकेको छ। जहा चुनाव भएको छ र नतिजामा जसले हातपारे पनि खासै भिन्नता राख्दैन किन कि स्थानिय निकाएमा त्यहि स्थानका सेवकहरु नै निर्वाचित हुनुहुनेछ। उहाहरुले आफ्नो सडक निर्माण गर्दै गर्दा पनि तपाई हामीको पनि हुन्छ। यस पटकको चुनाव अगाडिको चुनाव भन्दा फरक छ, प्रत्यक दलका कार्यकर्ताहरुले हातेमालो गरेका छन जसले चेतनाको स्तरोवृद्दी भएको देखिएको छ। केन्द्रमा रहेर दलको हववा दिदै आफ्नो नितान्त व्यक्तिगत स्वार्थ पुरागर्नको लागि गरिएको अप्राकृतिक गठबन्दनको कारणले देखिएका नतिजाहरुमा पनि फरक देखिएका छ। अवका दिनमा पनि सवै राजनैतिक दलले पनि कुनै पनि व्यक्तिले एउटै पदमा दुइपटक भन्दा बढि चुनाव लड्न नपाउने हुनुपर्छ। २०४८ मा चुनाव लडेका नेता तिनै पदमा चुनाव लड्दै छन, तिनै मन्त्री छन करिव करिव तिनै प्रधानमन्त्री बन्दै छन अनि अरु सदस्यको पालो कहिले आउने? त्यसैले भन्नै पर्छ चाहे दलिय पदमा होस या सरकारी स्थानिय देखि केन्द्रसम्म कुनै पनि व्यक्तिलाई उक्तस्थानको लागि प्रतिसप्रधामा भाग लिन दिनुहुदैन।धन्दै १० वर्षको कार्यकाल उसको लागि प्रसस्त हुन्छ। देशका नेता तथा कर्मचारीले बुझ्नै पर्छ उनिहरु देशका मालिक होइनन तर सेवक हुन र सेवकको हैसियतले मालिकको सेवा गर्नुपर्छ।२०७४-०२-०१ वर्तमान स्थानिय निर्वाचन मिति २०७४- ०१ -३१ गतेका दिन निर्वाचन हुने र नहुने दुविधा हुदाहुदै केहि छुट पिट घटना बाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ र मत गडना सुरु भैसकेको छ भने कहि कतै नतिजा पनि प्रकाशन भैसकेको छ। जहा चुनाव भएको छ र नतिजामा जसले हातपारे पनि खासै भिन्नता राख्दैन किन कि स्थानिय निकाएमा त्यहि स्थानका सेवकहरु नै निर्वाचित हुनुहुनेछ। उहाहरुले आफ्नो सडक निर्माण गर्दै गर्दा पनि तपाई हामीको पनि हुन्छ। यस पटकको चुनाव अगाडिको चुनाव भन्दा फरक छ, प्रत्यक दलका कार्यकर्ताहरुले हातेमालो गरेका छन जसले चेतनाको स्तरोवृद्दी भएको देखिएको छ। केन्द्रमा रहेर दलको हववा दिदै आफ्नो नितान्त व्यक्तिगत स्वार्थ पुरागर्नको लागि गरिएको अप्राकृतिक गठबन्दनको कारणले देखिएका नतिजाहरुमा पनि फरक देखिएका छ। अवका दिनमा पनि सवै राजनैतिक दलले पनि कुनै पनि व्यक्तिले एउटै पदमा दुइपटक भन्दा बढि चुनाव लड्न नपाउने हुनुपर्छ। २०४८ मा चुनाव लडेका नेता तिनै पदमा चुनाव लड्दै छन, तिनै मन्त्री छन करिव करिव तिनै प्रधानमन्त्री बन्दै छन अनि अरु सदस्यको पालो कहिले आउने? त्यसैले भन्नै पर्छ चाहे दलिय पदमा होस या सरकारी स्थानिय देखि केन्द्रसम्म कुनै पनि व्यक्तिलाई उक्तस्थानको लागि प्रतिसप्रधामा भाग लिन दिनुहुदैन।धन्दै १० वर्षको कार्यकाल उसको लागि प्रसस्त हुन्छ। देशका नेता तथा कर्मचारीले बुझ्नै पर्छ उनिहरु देशका मालिक होइनन तर सेवक हुन र सेवकको हैसियतले मालिकको सेवा गर्नुपर्छ। |
MAY 10
No comments:
Post a Comment