२०७४-०५-२०
शिक्षकले राजनीति गरे भन्दा नेपालका राजनिती दल र अन्य निकाएले प्रश्न उठाउनु आँफैमा ब्यङ्य होइनर ?
किन ?
किनकी नेपाल शिक्षक महासंघको स्थानिय निकायदेखी केन्द्रसम्मको कुनै पदमा रही काम गर्नको लागी कुनै राजनैतीक दलको भात्रिसङगठनको सदस्य रहनु पर्छ। त्यसपछि उ त्यस संगठनबाट निर्वाचित हुनुपर्छ तर एक जना शिक्षक जसले आफुलाई शिक्षक मात्र भन्न रुचाउछ भने कुनै पदमा उमेदवारी दिननपाउनु आँफैमा अप्रजातान्त्रिक र अव्यवसायिक देखिन्छ। स्वतन्त्र नेपाली नेपालको जुनासुकै निकायमा पनि चुनाव भाग ली स्वतन्त्र वडाध्यक्ष देखी सभासदसम्मा भएको यथार्थथा हामी सामु छ। त्यसैले सम्बन्धित निकायले यतातर्फ पनि ध्यान दिने होकी?

No comments:
Post a Comment