किन नेपालमा सधै राजनैतिक कुरा मात्र गरिन्छ तर सर्वसाधरणको जिविकाको वारेमा कुरा उठाइदैन? निशुल्क शिक्षा भनिन्छ तर निशुल्क के हो? के विदालयमा लाग्ने शुल्क नतिर्दैमा शिक्षा निशुल्क हुन्छ त? प्रत्यक वालक तथा मानिसको पहिलो आवश्यकता गास, दोस्रो वा तेस्रोमा कपास अनि वास पर्छन। ई आवश्यकता पुरा गरेपछि मात्र शिक्षाको कुरो आउछ। अहिले प्राय सरकारी विद्यालयमा आधा पेट खुवाइएका वालवच्चाहरु मुस्किलले विद्यालय टेक्दछन अनि ति वालकबाट कति गुणस्तरिय शिक्षाको उपलव्धिको आशा गर्ने। फेरि पनि तिनै आधा पेट भरि जेनतेन आफ्नो शिक्षा आर्जन गर्ने व्यक्ति नै भोलिको नेपालका रेखदेख गर्ने हुन किन कि प्राय पेटभ्ररि खाई शिक्षा आर्जन गरिरहेका वालकलाई शोध्ने हो भने उनिहरुको सपना विदेशमा नै छ नेपालमा होइन।
आजको शिक्षाले भोलिको नेपालको भाग्यकोर्न सक्ने वनाउनु पर्छ। स्वावलम्बि बन्ने बनाउनु पर्छ। विदेशिलाई भन्दा स्वदेशिलाई स्थान दिन सक्ने हुनुपर्छ। आज नेपालीहरु चुकेको पाटो भनेको कामको इज्जत गर्न नसक्नु हो। सवै काम आ-आफ्नो स्थानमा महत्वका हुन्छन। किसान सवैको लागि आवश्यक छ , उसले उत्पादन गरिदियो भने मात्र मानिसको आर्जन गरेको पैसाले खाध्यान्न खरिद गर्न सक्छ तर यदि अनाज छैन भने त्यो पैसाको कुनै अर्थ हुदैन। किसानलाई हेला र डाक्टरलाई ठूलो मान्ने प्रवृदि नै हाम्रो दोशि चस्मा हो। किसान सवैलाई चाहिन्छ तर उसलाई इज्जत गरिदैन , डाक्टर विरामीको लागि उसलाई भगवान मानिन्छ यदि उ बिरामीको उपचार गराउन सफल भएमा तर राक्षस यदि उसको हातवाट अप्रेसन पछि मृत्यु हुन्छ भने। आजको आवश्यकता भनेको नै कामलाई महत्वो नदिनु अनि समस्याको पहिचान गर्न नसक्नु, र पहिचान पछि पनि त्यसको निराकरण नगर्नु।
2073-09-15

No comments:
Post a Comment